Tuesday, February 14, 2012

यहाँ कसको विश्वास

‎'मन्त्री जेल कुरिरहेका छन् (त्यो बेलामा चिरन्जिवी वाग्ले पछि जेपी गुप्ता पनि) , आइजीपी भ्रष्टाचार मुद्दा खेपिरहेका छन्, सभासद् अपहरण गरिरहेका छन्' प्रधानमन्त्री बाबुराम भट्टराई नै देशमा कसैले कसैलाई विश्वासै गर्न नसक्नेगरी विकृत बन्दै गएको बताएका बेलामा के को भ्यालेन्टाइन् डे ? यहाँ कसको विश्वास...

No comments:

Post a Comment

Please leave your comment here