Sunday, November 27, 2011

बा. अ. फ. = बारी अब फर्कदैंन

अस्ति नै भाउ आका बेलाँ चार आना जग्गा बेचेर गाडी किनेका काठमाडौं काँठका दुई जना साथी आज एउटा बिहे भोजाँ भेट भो। एक जनाले भने - संघीयतामा गएसी टडक, गाडी, मोटरसाइकल सबका नम्बरप्लेट चेन्ज हुन्छ है। अर्काले थपे- अरुको जे भए नि हामी काँठकाले चढ्ने गाडीको नम्बर त बा. अ. फ. राख्नपर्ने है, अब यो गाडी बेचेर काँठाँ जग्गा किन्न सकिन्न केरे। ( बा. अ. फ. = बारी अब फर्कदैंन)




No comments:

Post a Comment

Please leave your comment here