अस्ति नै भाउ आका बेलाँ चार आना जग्गा बेचेर गाडी किनेका काठमाडौं काँठका दुई जना साथी आज एउटा बिहे भोजाँ भेट भो। एक जनाले भने - संघीयतामा गएसी टडक, गाडी, मोटरसाइकल सबका नम्बरप्लेट चेन्ज हुन्छ है। अर्काले थपे- अरुको जे भए नि हामी काँठकाले चढ्ने गाडीको नम्बर त बा. अ. फ. राख्नपर्ने है, अब यो गाडी बेचेर काँठाँ जग्गा किन्न सकिन्न केरे। ( बा. अ. फ. = बारी अब फर्कदैंन)
- 3 shares
- Amrit Nhehang Rai नानि पाउँनु कहिले कहिले कोक्रो बुन्नु अहिले भन्या जस्तो किन यस्तो हतार?Yesterday at 4:58am ·
- अन्नंतयात्री सुरेश बस्नेत बिबश ( बा. अ. फ. = बारी अब फर्कदैंन) hahahahahahahahaha........
.. Yesterday at 7:12am · · 1 - Deepkiran Sharma Uhilai Krishna Murari bhandari le yehi sirsak ma article nai lekhnu bhaye ko thiyo.Yesterday at 10:35am ·
No comments:
Post a Comment
Please leave your comment here