बत्तीसपुतलीको एकजना पसले साथीले तँलाई हास्ने कारण हुनसक्छ भन्दै आज सुनाको। एकजना इन्डियन सपेराले यामानको सर्प ल्याएर उस्को पसलको सोकेस माथि राखेछ। एक हजारको नोट त्यो सर्प अगाडि राखिस् भने दुई हजार हुन्छ भनेर राख्न कर गरेको गरै गरेछ। पसलेलाई निकैबेर त पत्यार लागनेछ र टारिरहेछ। तर साह्रै कर गरेपछि राख्दिएको, त्यो सर्पले नोटै खाइदिएछ। एकछिन सपेरालाई सरापेछ, सपेरा नागको चित्त मत दुखाओ भन्दै हिडेछ... लोभले ठाडै विलाप।
यसरी लोभ देखार भारतीयहरुले उपल्लादेखि तलसम्मका हामीलाई ठग्छन् है।
यसरी लोभ देखार भारतीयहरुले उपल्लादेखि तलसम्मका हामीलाई ठग्छन् है।
- 3 shares
- Aathpahariya Manoj tyasto thag le pahila ma school ma teaching garda school jane bela ma tyasto gareko thiyo
maile paisa nadida malai k k bhandai gali garyo
Maile sarap firta liyera mafi maagchhas ki tero sarpa mari diu bhaneko maafi maageko thiyo
kati din samma man ma dar laagi rahyo tara khasai kehi bhayenaNovember 22 at 10:27pm · - Ramchandra Bhatta thik garechha Indian le. testo kura patyera 1000 ko note dine lai thikka bhayo !November 22 at 10:34pm · · 1
- Tara Thapa Magar हाह "नेपालि लोग बाहादुर तो है लेकिन बेफकुफ" भन्ने एउटा आर्टिकल याद आयो ..November 22 at 10:41pm · · 1
- Kedar Pyakurel Ajhai k k po hun6 herdai jau na hamro desh ma ....... Chala yastai ho vane !! !! !! !! varatiya mulako nepali ''PM'' naaaossssssss .......November 22 at 11:24pm ·
- Kedar Sharma यो नेपाली र भारतीयको कुरै हैन, लोभी र ठगको कुरा मात्र हो। युनिटी र गोल्डक्वेस्ट चलाउनेहरू भारतीय थिए र? ऊ लोभी नभएको भए त्यस्तो हुने नृ थिएन, त्यसैले त्यो साथीलाई फेरि भेट्नुभयो भने खुच्चिङ भनिदिनु होला। काम नगरी पैसा दोब्बर बनाउन खोज्नेहरूलाई फेरि पनि खुच्चिङ।Wednesday at 5:02am · · 9
- Deenesh Lohani Ho ni we were also became victim in indira Gandhi airport in new Delhi brother ..Wednesday at 5:23am ·
- Govinda Adhikari सही टिप्पणी गर्नुभयो केदार जी । लोभले लाभ लाभले विलाप । बनाइसकेको टनकपुरमा ल भैगो भन्दा राष्ट्रघात भन्ने अनि सिंगै महाकाली सुम्पने हाम्रो बानी नै हो ।Wednesday at 5:24am · · 5
- Manish Shrestha Dipak jee, ma pani chhu Tyo line maa. Tara ma chai maatra pachaas (50) ma pare :)Wednesday at 8:34am ·
- Rajendra Adhikari deepakji 10 barsa aghi R.R. college jane kramma mero pani 100 lai 200 banauchhu vandai jhukya a ko thiyo.Wednesday at 1:16pm ·
- Bhaskar Gyawali I am a lil confused, Indians are more cheat or we r more fool.Wednesday at 1:47pm · · 1
- Ramchandra Rajbanshi मलाई पनि झन्डै एघार बर्ष अगाडिको घटना याद आयो | मलाई एकछिन हेरेपछि यामानको सर्प घांटीमा भिरेको जोगी बोल्यो ' तुम्हारे चेहेरे पे मुझे साफ दिखाई दे रहा है, तुम जिन्दगी मे बहुत तरक्की करोगे बालक !' सुनेर एक छिन दङ्ग परें | अघिल्लो दिन मात्र डिभी भरेको थिएँ | यसले कसरी थाहा पायो भन्ने जस्तो पनि लाग्यो | अब यसले मलाई ठग्छ भन्ने थाहा पाउँदा पाउँदै अनेक जुक्ति लगाएर मलाई तीन सय रुपैंया चुना लगाई छोड्यो | संगै रमिता हेरेर बस्ने अरु चार पाँच जनालाई पनि मुर्ख बनायो | दिन दहाडै आफूलाई बेवकुफ बनाउँदा पनि म अवाक भएर उभिरहें | त्यसैले म अधिकारी हरि संग सहमत छु |Wednesday at 4:10pm · · 3
No comments:
Post a Comment
Please leave your comment here