अस्ति एक जना साथीले 'तँ त टिभी पत्रकार, बिहेको लागि क्यामेरामेन खोज्देन' भन्यो। (नेपालमा टिभी पत्रकारलाई अन्यले सबैभन्दा योग्य यही उत्सवका बेलाँ क्यामेरा खोज्नका लागि मान्छन् ) एकजना क्यामेरामेन साथीलाई पठाएँ। उताबाट बेहुला साथी फोनमा भन्छ - क्यामेरामेन देखेकै छैन। यता साथीले देको ठेगानाको गल्लीमा पसेर खिच्न थालेका क्यामेरामेन भन्छ 'म खिचिरहेकै छु।' टेलिकमको मोबाइलमा बल्लबल्ल दुई जनाबीच वार्ता हुँदा थाहा भएछ, क्यामेरामेन साथीले त अर्कैको बिहेमा आधा खिचिसक्यारछ।
कति धेरै हो बिहे आजभोलि... कति जना त भोज पनि अर्कैको खाएर फर्कँदा हुन्। एउटै पार्टी प्यालेसमा पनि बार बारेर दुई तीन वटा बिहे जो भइरहेको छ।
कति धेरै हो बिहे आजभोलि... कति जना त भोज पनि अर्कैको खाएर फर्कँदा हुन्। एउटै पार्टी प्यालेसमा पनि बार बारेर दुई तीन वटा बिहे जो भइरहेको छ।
Boz Baral .....Interesting! यसमा ठेगाना बनाउने [स्थानीय निकाय - जसले घर को नम्बरिकरण र सडक को नामाकरण common sense को आधारमा गर्न नसकेको], ठेगाना दिने र ठेगाना पढ्ने सबैले अलिकति भूगोल को पाठ्यक्रम पढ्न पर्ने भएछ अनि पढेर पनि अझै ब्यबहारमा उतार्न नसकेको भए त्यो प्रमाणपत्र ढ्वांग मा फ्याकिदिए हुनेभएछ, LOL!
November 26 at 2:20pm ·
रमेश पौडेल दीपक क्या बाठो...
क्यामराको भाडा साथीलाई तिरार आफ्नै बिहे भ्याइसक्या ।
पिरेत फास्ट भा को भे त पुरै खिच्ने नि :P
November 26 at 3:15pm · · 2
No comments:
Post a Comment
Please leave your comment here