माओवादी लडाकु समायोजन हुने सेनाको महानिर्देशनालयलाई वन रेखदेख, विकास निर्माण, औद्योगिक सुरक्षाका साथै सिमाना पनि रक्षा भनेर थपिदिएको भए के बिग्रन्थ्यो ? खालि हामीलाई बनपाले, चौकीदार र कुल्ली बनाउन लाग्यो भनेर भन्न त पाउथेनन् नि असन्तुष्ट माओवादी सेना र असन्तुष्ट तिनका नेताहरु। सिमाना सुरक्षा पनि त्यो महानिर्देशनालय अन्तरगत परेको भए देशको सिमाना सुरक्षा पनि हाम्रो जिम्मामा हो भनेर मख्ख पर्थे। र, लडाकुलाई उचाल्न पनि वैद्य बादलहरुलाई असजिलो हुन्थ्यो। कहिलेकाही लाग्छ यी नेताहरुको मेरो जति नि वुद्धि छैन।
Jaw Knock Raazaa गर्न परो नि ! ऐले भाका धेरले भाषण बाहेक केइ गर्छन् जस्तो लाग्छ तपाईंलाई ? जसरी चन्द्रप्रकास जर्साबले "जनसेनाका १९ हजार नेपाली सेनामा मिसिन जाने होइन, नेपाली सेनाका ९४हजार जनसेनामा ल्यार मिसाउनी हो" भन्थे ! :P
Yesterday at 11:14am · · 2
Sunita Giri this reminded me one line from an american, who said never underestimate the average student of your class because all of them from my class are in politics....
Yesterday at 12:33pm ·
Kumar Moktan Netaharuko bandarko jati ta buddhi chhaina tapai sanga k tulana garnu
Yesterday at 12:45pm ·
Keshab Poudel Comment could be made differently also. But, I think, this is the amicable adjustment for inception stage. After bridge course the combatants will be integrated in the national army and inter- mingling process will be started between army and combatant. At this stage,in my opinion, nobody can restrict integrated combatants to change their department on the basis of their work skill and ability.
Yesterday at 1:04pm ·
Shyam Dahal Tapaiko jati buddhi hunu bhane ta yo desh Switzerland bhai halthyo hola ni....
Yesterday at 1:26pm ·
Anuj Shrestha hahaha......पम्फा भुसालहरु = ) मोहन वैधहरु के के बोल्छन बोल्छन् ।प्रचण्डपथमा नेपाली शव्द शिल्प बडो रोचक छ ।त्यो वैध पथमा सुरु भएको अवस्था हो ।निहुँपिहुँको कुरा सरकारमा नछिरे सम्म यी बोलिरहन्छन् ।स्पेशल कमाण्डो फोर्स बनाएर राख न देशको ढुकुटी तिमीहरुलाई मनाउँदा मनाउँदा सकिने भो नै ।देशको माया भन्दा क्रान्ति प्रेम देखेर विकास भन्ने चरी रुन्छे !! ए ! बाबै के के लेखिएछ आफैले नबुझ्ने ।यो दिपक सरको स्टाटसा नलेखी पनि धरै नपाईने !
Yesterday at 1:30pm · · 1
Homanath Bhattarai hamro jati netako buddhi vaeta nepal uhilai bikasit rastra bani sakthyo ni dipak sir tyahi buddhi vrasta vaera ta nepal bigreko
16 hours ago ·
No comments:
Post a Comment
Please leave your comment here