Sunday, November 13, 2011

बाबुरामले किन धेरै मन्त्री थप्या ?

कति धेरै दिन सोचेंपछि बल्ल बुद्धि आयो, बाबुराम जी ले धेरै मधेशी नेताहरुलाई मन्त्री बनाएको त सरकार टिकाउन होला अनि धेरै नै माओवादी कार्यकर्तालाई पनि मन्त्री बनाएको चाहिं कामरेडहरु वैद्य - बादल ग्याङमा नजाउन् भनेर होला है।
(गर्नु गर्यौ बलराम भै‌सी पालेर गीतको नयाँ रिमिक्स तत्काललाई यस्तो हुनुपर्छ)
गर्नु गर्यौ बाबुराम मन्त्री थपेर,
ढुङ्गेललाई चोख्याउन खोजेर,
देशको ध्यान शान्ति स‌विधानबाट अन्तै मोडेर।
  • 2 shares

    • Mukti Bhattarai jun jogi Aaya pani kany cheerako vanya ...........
      Friday at 2:12pm ·  ·  1

    • Ramchandra Rajbanshi चित्र बहादुर बाजेले ठिकै भनेछन्- 'मोही खाउँ भने चिसो लाग्ने डर, घिउ खाउँ भने साहुको डर' ! जताततै डरै डर ! के गरुन् त बिचरा !
      Friday at 2:20pm ·  ·  6

    • Krishna Tamu Yadi Dhungel Jel Januparne Ho Bhane Kangres, Amale, Rajabadi Sampurna Netaharulai Pani Jel Kochnuparchha! Tiniharule pani Hamra 14 Hajar Daju Bhai, Didi Bahiniko Hatya gareka chhan ! K yo Ghau Ahile aayer Kotyaunu Uchit chha?
      Friday at 2:43pm · 

    • Krishna Tamu यदि सभासद डुङ्गेल जेल जानु पर्ने हो भने काङ्ग्रेस, एमाले, रा.प्र.पा का सम्पूर्ण नेताहरुलाई सर्बस्व हरनसहित जेल कोच्नु पर्छ तिनिहरुले पनि दशौ हजार हाम्रा निर्दोष दाजुभाइ दिदिबहिनीहरुको हत्या गरेका छन, बलत्कार गरेका छन, बेपत्ता बनाएका छन, लाखौं निर्दोश जनताहरुलाई ढरपकद गरेका छन, चरम शरीरिक मानसिक यातना दिएका छन, सयौ निमुखा गरीबका बस्तिहरु जलाएका छन ! के अहिले यस्को हिसाबकिताब गरेर, बिगतको घाऊ कोट्यायर समस्याको समाधान हुन्छ ?
      Friday at 2:56pm · 

    • Boz Baral ‎......कृष्ण जी, कुरो कांग्रेस, माओबादी, एमाले वा अन्य कुनै पार्टीको सदस्य लाइ जेल पठाउने वा नपठाउने भन्ने नभएर देशको सर्बोच्च वा कुनै पनि न्यायपालिका को निर्णय प्रजातान्त्रिक देशको सरकारले कदर गर्ने वा नगर्ने भन्ने हुन पर्छ. कुनै पार्टी मा अपराधि छन् भने चाहे तिनीहरु तपाइँ हाम्रा दाजुभाई आमा बुबा नै किन नहुन तपाइँ हामीलेनै तिनीहरुलाई अदालत समक्ष पुर्याएर न्यायालयलाई निस्पक्ष निर्णय गर्न दिनु प्रजातान्त्रिक हुन जाला! अपराधीलाई बचाउन खोज्नु पनि अपराध नै हो, तपाई हामीले पनि अपराध गर्यौ भने उपयुक्त सजाय लिनु नै न्यायपूर्ण होला नत्र भने समाज नै अराजक भएर अपराधि हरुले तपाई हाम्रो जीवन बाच्न असुरक्षित बनाइ दिन्नन भन्न सकिन्न.
      Friday at 3:27pm ·  ·  2

    • Prabha Dhungana hamlai ni testai lai ra 6 ....
      Friday at 3:32pm · 

    • Rancho Ramavash nice and fact based parody song.
      Friday at 3:47pm · 

    • Adhikari Hari ha ha ha ho ni t
      Friday at 3:59pm · 

    • सुदर्शन कोइराला ‎"बाबुरामलाई काम गर्न देउ" भनेर सेता टिसर्ट लगाएर यूवाहरु सडकमा निस्किएका थिए बाबुरामले गरेर देखाईदिए / योत के हो र ? अझै के के गर्ने हुन हेर्दै जामन !!
      Friday at 4:44pm · 

    • Deepkiran Sharma Sayed !
      Friday at 7:08pm · 

    • Tula Narayan Shah Ram ram Baburam!!!!!!!!!!!!!!!
      Friday at 10:25pm · 

No comments:

Post a Comment

Please leave your comment here