Saturday, October 22, 2011

'भ्रष्टचारीलाई किरा परोस्' नाराले डेन्टिस्टको बिजनेस नघट्ला नि

दाँतमा 'किरा' परेकी छिमेकीको श्रीमती डेन्टिस्टकोमा जान मानेकै छैनन् रे। छिमेकीले सुनाएका- त्यसलाई भ्रष्टाचारी भन्ने हुन् कि भन्ने पिर छ। 'भ्रष्टाचारीलाई किरा परोस्' भन्ने नाराले डेन्टिस्टहरुको बिजनेस घट्छ कि के हो... (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....)



No comments:

Post a Comment

Please leave your comment here