Saturday, October 22, 2011

प्रचण्डलाई बादलको प्रश्न - माओवाद कि वुद्धवाद

एकिकृत नेकपा मा‌ओवादीका महासचिव बादलले अध्यक्ष प्रचण्डलाई सोध्ने भएछन्- पार्टीको निर्देशक सिद्धान्त के हो, मार्क्सवाद हो कि बुद्धवाद ?
प्रचण्डले सँधैजसो बुद्ध बन्ने भन्ने, अनि लुम्बिनीको विकास गर्ने भनिएको संस्था एपेकको सहअध्यक्ष भएर लुम्बिनीको विकासमा लाग्छु भन्ने र त्यतिले नपुगेर बाबुराम भट्टराई नेतृत्वको सरकारबाट निर्णय गराएरै लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरी त्यसको समेत अध्यक्ष प्रचण्ड नै बनेपछि महासचिव बादल कन्फ्युज भएछन्। उनले भन्न थालेका छन् - देशका समस्या समाधान लुम्बिनी विकास र वुद्धबादबाट हुने भए माक्सवाद-माओवाद किन भन्ने ? वुद्धबाद नै पार्टीको सिद्धान्त भन्दिम्।

उत्तेजनामा आएर माओवादी पार्टीले नामै फेरेर नेकपा (वुद्ध) त नराखिहाल्ला नि...



    • Bishnu Bhurtel के बेर । बनाए त्यो चै राम्रो ।


    • Ramji Balami right idea


    • विष्णु प्याकुरेल नेकपा (वुद्ध) हा हा हा हा... राम्रो नाम ।



    • Aathpahariya Manoj ए chhutechha एनेकपा (वुद्ध) hoina ra.........


    • Manoj Baral बुद्ध कि युद्ध



    • Janmadev Jaishi नेकपा मा‌ओवादीको war र नेकपा (वुद्ध)को peace अर्थात् war & peace को फ्युजनले ल्याएको कन्फ्युजनबाट नया भिजन बनाउन सके नेपालमा संविधान त खोलामा फालौं नाम मात्रको शान्ति प्रक्रिया सफल हुन सक्छ कि ! hehehehhe


    • Adhikari Hari NCP (Buddha )


    • Nabin Bibhas ach6a


    • Thakur Rana Sabai Bhuddhist bhaya bichar milthyo ki....!!!



    • Janak Poudyal ha ha ha... hasna parne karan dherai chhan...hahahahahah


    • गणेश आचार्य हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा


    • pasupati bikaskos ,lumbii bikaskos, casino bikaskos,desh bikaskos,garip bikaskos ustai ustai ta hun ni sena nikaskos ycl bikaskos.............................sabai sabai kos ta kos nai ho ni aani po bikas hunchha kos nabhai bikas hunchha ...............?


1 comment:

  1. Greetings from Finland. This blog is nice to explore, through other countries, people, culture and nature. Come and you look at pictures Teuvo blog and tell all your friends that they too would look Teuvo photos to your country's flag would rise higher than the blog my flag collection. Thank you Teuvo Vehkalahti Finland

    ReplyDelete

Please leave your comment here