एकिकृत नेकपा माओवादीका महासचिव बादलले अध्यक्ष प्रचण्डलाई सोध्ने भएछन्- पार्टीको निर्देशक सिद्धान्त के हो, मार्क्सवाद हो कि बुद्धवाद ?
प्रचण्डले सँधैजसो बुद्ध बन्ने भन्ने, अनि लुम्बिनीको विकास गर्ने भनिएको संस्था एपेकको सहअध्यक्ष भएर लुम्बिनीको विकासमा लाग्छु भन्ने र त्यतिले नपुगेर बाबुराम भट्टराई नेतृत्वको सरकारबाट निर्णय गराएरै लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरी त्यसको समेत अध्यक्ष प्रचण्ड नै बनेपछि महासचिव बादल कन्फ्युज भएछन्। उनले भन्न थालेका छन् - देशका समस्या समाधान लुम्बिनी विकास र वुद्धबादबाट हुने भए माक्सवाद-माओवाद किन भन्ने ? वुद्धबाद नै पार्टीको सिद्धान्त भन्दिम्।
उत्तेजनामा आएर माओवादी पार्टीले नामै फेरेर नेकपा (वुद्ध) त नराखिहाल्ला नि...

Janmadev Jaishi नेकपा माओवादीको war र नेकपा (वुद्ध)को peace अर्थात् war & peace को फ्युजनले ल्याएको कन्फ्युजनबाट नया भिजन बनाउन सके नेपालमा संविधान त खोलामा फालौं नाम मात्रको शान्ति प्रक्रिया सफल हुन सक्छ कि ! hehehehhe
Greetings from Finland. This blog is nice to explore, through other countries, people, culture and nature. Come and you look at pictures Teuvo blog and tell all your friends that they too would look Teuvo photos to your country's flag would rise higher than the blog my flag collection. Thank you Teuvo Vehkalahti Finland
ReplyDelete