गत साता आइतबार नेपाल, भारत सिमानामा भुकम्प गयो। त्यसको भोलिपल्ट बिहान दुईवटा मेसेज आएको थियो।
१) खासमा भुकम्पको केन्द्रबिन्दु ताप्लेजुङ घुन्सामा हो। तर वुद्ध जन्मस्थल आफ्नातिर पर्छ भनिरहेको, विभिन्न स्थानमा नेपालको सिमाना मिचिरहेको भारतले हुँदा हुँदा भुकम्पको केन्द्रबिन्दु पनि आफ्नैतिर भनिरहेको छ, यसको विरोधमा टायर बाल्ने कि ?
२) हाम्रो नेपालमा नेता देखि गुण्डासम्म जे पनि इंडियाले पठाउने! हुँदा हुँदा अब भूकम्प पनि इंडियाले नै पठायो। यसमा ठुलो षड्यन्त्र भएको देखिन्छ! यसको विरोधमा टायर बाल्ने कि ?
(तत्काल नबाली हालौं होला। सत्यतथ्य बुझ्दै गरौं न पहिले...)
१) खासमा भुकम्पको केन्द्रबिन्दु ताप्लेजुङ घुन्सामा हो। तर वुद्ध जन्मस्थल आफ्नातिर पर्छ भनिरहेको, विभिन्न स्थानमा नेपालको सिमाना मिचिरहेको भारतले हुँदा हुँदा भुकम्पको केन्द्रबिन्दु पनि आफ्नैतिर भनिरहेको छ, यसको विरोधमा टायर बाल्ने कि ?
२) हाम्रो नेपालमा नेता देखि गुण्डासम्म जे पनि इंडियाले पठाउने! हुँदा हुँदा अब भूकम्प पनि इंडियाले नै पठायो। यसमा ठुलो षड्यन्त्र भएको देखिन्छ! यसको विरोधमा टायर बाल्ने कि ?
(तत्काल नबाली हालौं होला। सत्यतथ्य बुझ्दै गरौं न पहिले...)
- View all 5 shares
- Sudarshan Thapaliya "भुईचालो पनि भारत बाटै आउने! भारतिय बिस्तारबाद मुर्दाबाद!!" भन्ने सम्मको कुरो सुनियो..September 19 at 9:15am · · 1 person
- Dadi Sapkota सानो आएकोले उसले राख्यो । अब ठूलो आउँदा नेपालतिर पठाउँछ हेरिराख्नुस्September 19 at 9:15am ·
- Gyawali Ramesh बैद्धे ले भन्न सक्छ - बाबुराम pm भएको बेला इंडिया हुदै यता भूकम्प आउने ? पक्कै खड्यन्त्र छSeptember 19 at 9:29am · · 1 person
- Sunita Giri as if, when they burn tires the earth-quack will calm down ! What a nepali mentality...September 19 at 9:52am · · 1 person
- Keshav Raj Pathak Ya, untolerebale india has just doing and we are comlainting, do just against them but should nt shout, takecare daSeptember 19 at 10:27am ·
- एक भूकम्पले फेरी नेपाल र गोर्खालीको बलियो पन प्रमाणित गरीदियो !
हावाले हल्लाएर भत्काउला जस्तो असन भन्दा पहिले नै आधुनिक डिजाइनको अंग्रेज दूताबासको पर्खाल भत्कियो !.......nepal bharat samu jhukne chhaena.....September 19 at 10:32am · · 7 people - Neerazen Bista @Saja Nepal, I really luvd ur comment. Great lines....AppreciatedSeptember 19 at 10:42am ·
- Govinda Esmali kati tayar balne ho mitra pahila 601 jana lai balne ani matra..................?September 19 at 11:05am ·
- Roshan Baral @All friends Yespali thulo jiu dhan ko chayati huna bta Pasupatinath le bachaye... Pasupatinath le sabaiko rakchya gar6an.September 19 at 11:08am ·
- Hemanta Wagle हामी नेपाली को संका गर्ने बानी कहील्य सम्म हट्दैन ...र आफुलाई मन नापर्न्य जति सबैलाई गाली गर्ने अनि पेच गर्न्य ..खत्तम हुन् नेपालीSeptember 19 at 11:30am · · 1 person
- तोप बहादुर 'टायर बाल्ने' मनस्थितीबाट बाहिर आऔ। टायर बालेर देशलाई सधै घाटानै भएको छ। र, अर्को कुरा प्राकृतिक प्रकोप देशको सिमानामा बाधिएर बाधिदैन।September 19 at 11:39am · · 2 people
- Tara Thapa Magar हो हो साला भारत ए नै पठाको हो यो विनाशकारी भूकम्प.., धन्न पशुपति बाबा बलिया भएर तेस्तो हानि गर्ण सकेन ................हो हो !! जालाम जालाम टायर जलाम....... आफ्नै खुट्टामा घनले थिचम...........September 19 at 12:25pm · · 3 people
- Amrit Baral this is not so true to be honest...you can watch Aajtak news which says Quake experience between the border of Nepal and sikkim.September 19 at 4:14pm ·
- Amrit Baral कल शाम जलजला आया और दहल उठा पूर्वोत्तर समेत देश का एक बड़ा हिस्सा. बंगाल से लेकर दिल्ली, झारखंड से लेकर सिक्किम तक भूकंप के तगड़े झटके महसूस किए गए. रिक्टर स्केल पर 6.9 की तीव्रता वाले इस भूकंप का केंद्र सिक्किम और नेपाल की सीमा पर था.September 19 at 4:15pm · · 3 people
- Dipesh Thapa टायर बाल्ने thekka tapai lai pareko chha kya ho? tender katai thiyana bigyapan,natra hami pani bichar gartham ki!!!!!!September 20 at 7:05am ·
- Krishna Raj Pandey Tire bale pani petrol, kerosin chhare pani byapar utaiko hune ho ..... kin borodhko nam ma indian tyre ko bepar gardai hunuhunchha. ....September 20 at 10:57pm ·
No comments:
Post a Comment
Please leave your comment here