नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले आफ्ना प्रधानमन्त्रीबाट पनि केही कुरा सिकुन्। मर्यादा, भद्रता र शालिनता कुटनीतिज्ञहरुले जान्नै पर्ने कुरा हो। (फोटो मिलान र शब्द सयोजन कार्टुनिस्ट राजेश के सी)
भारतीय प्रधानमन्त्री मनमोहन सिंह नेपालका तत्कालीन प्रधानमन्त्री माधव नेपालसँग भेट्दा कस्तो शालिनतासँग प्रस्तुत भएको फोटो प्रकाशनमा आएको थियो। नेपालका लागि नयाँ राजदुत जयन्त प्रसाद भने प्रधानमन्त्री बाबुराम भट्टराईसँग पहिलो पटक औपचारिक रुपमा भेट्न जाँदा यसरी प्रस्तुत भएको तस्वीर सार्वजनिक भयो।
प्रधानमन्त्री भट्टराई र राजदुत प्रसादबीचको यो फोटो नागरिक अनलाइनमा पहिलोपटक देख्दा नागरिकका प्रधान सम्पादक नारायण वाग्लेले भनेको एउटा कुरा याद आयो। उनीसँगै काम गर्दा कुनै दिन उनले मलाई भनेका थिए, 'नेपाली नेताहरुको कुटनीतिज्ञहरुसँग प्रस्तुत हुने कला राम्रो छैन। कहिलेकाहिँ तिनले गल्ति गरे पनि हामी पत्रकारले त्यो लाज छोपी दिनुपर्छ।' तर यहाँ त नागरिकले नै झन् यस्तो पो फोटो छाप्यो।
त्यसै त कतिपय नेपालीलाई भारतले हामीलाई हेप्छ, दुःख दिन्छ भन्ने परिरहेको छ, यस्तो बेलामा भारतीय राजदूतले हाम्रा प्रधानमन्त्रीसँग बस्दा देखाएको अभद्र शैलीले भारतप्रति नेपालीको नकारात्मक भावना नै वृद्धि गर्छ त्यसैले यस्ता व्यवहारमा राजदूत प्रसादले जहिले विचार पुर्याउन्।

- View all 5 shares
Prem Dhakal aba afnai desh ko intelligencele banaako pardhanmantri lai k ko samman bhanera upparkhutti lahera basya holan ni ta :)
September 14 at 6:43pm · · 1 person
Gopal Chandra Subedi usa ko khare le pani testi gareo ne tyu delese bhanne le
September 14 at 7:05pm ·
Imlan Idebus aba yeslai pani chappel le hirakaunu parchha ........ ani thik hunchh chor haru ...
September 14 at 8:37pm ·
Laxmi Puja shud ji ne ek bar chappl me nepal ke pm se bhet kiya tha so uno ki jutta mile , en no ne jutta dekhaya aab yinko kya milen bala he future me ==
September 14 at 9:25pm ·
Suman Acharya yesbata tha hunchha ki india le hamro des lai kun nagar bata herchha......jati nai taag fattyepani jayanta prasad timi hamro najar ma raajdoot hoina RAW ka CID jasta laggchhau..........
September 14 at 9:47pm ·
Niraj Kumar Paudyal Jun nai jogi aaya pani kanai chiriyako vaneko yahi hola ni ta
September 15 at 7:13am ·
Sushil Koirala Yes, You are right. Malai pani hijo picture dekhnasaath ekdam rees uthirathyo...hamro PM vetda testo pose....!!
September 15 at 8:35am ·
MiNz Thalang J vane pani thuldai ko agadi yeastai ho aafai agadi vetna pugchhan
September 15 at 12:30pm ·
Nawaraj Duwadi Hoina yesto picture ma pani 65 jana le "like" gareko dekhiyo.. k yo ramro ho vanna khoje ko ho ?
Friday at 11:04am ·
Binod Dhungel Mr. Jayanta, are you showing your "sole" or "soul" ? Mind your foot...
Friday at 2:10pm ·
No comments:
Post a Comment
Please leave your comment here