Tuesday, September 20, 2011

'सरकारले भुकम्प किन रोक्न सकेन'

सभासदलाई उडाएको कि साँच्चै भनेको हो ? Kiran Nepal को स्टाटसको एक लाइनले खुब हँसायो आज, सभासदहरुले आजको संसदमा भने रे 'यो सरकारले भुकम्प किन रोक्न सकेन'। (सभासदहरु छन् र हाँस्न पाइएको छ। हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....)
यो चाहिँ सभासदले भने भनेन् कुन्नि। तर उप प्रधानमन्त्री र अहिले त झन् कार्यवाहक प्रधानमन्त्री विजय गच्छदारले भने यो भुकम्प पनि अमेरिका तिर विकसित देशतिर जानुपर्ने हामीकहाँ किन गएको होला भनेर संसदीय समितिमा भनेका थिए। समितिमा भुकम्प पीडितहरुलाई राहत पुर्याउन भइरहेको ढिलाईबारे छलफल भइरहे्को थियो।
राष्ट्रिय जनशक्ति पार्टीका सभासद प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री अमेरिका गएको बेला त्यतै भुकम्प जाओस् भनेर उप प्रधानमन्त्रीले भन्नुको अर्थ के हो भन्दै संसदमा एकछिन हँसाएका थिए।


  • View 1 share

    • Adhikari Hari ह ह ह ह , प्रकृति बिपती भनेको केहो भन्ने धरी थाहा छैन , मेरो देश निर्माणका निमित्त सभासद बन्ने हरु ,
      September 20 at 10:03pm ·  ·  2 people

    • Abiral Lamichhane Nepali rajniti nai comedyko sangralaya ho ni ta.too mch real event ,
      September 20 at 10:07pm ·  ·  1 person

    • Yadab Pokharel · Friends with Ajit Baral and 119 others
      नया नेपाल जे होस् राम्रो बन्ने छाटकाट छ , export pani rahechan .
      September 20 at 10:08pm · 

    • Abiral Lamichhane Tapaiko real eventlai comedy ma change garne style gajab lagyo.
      September 20 at 10:11pm · 

    • विष्णु प्याकुरेल HA HA HA...
      September 20 at 10:12pm · 

    • Kiran Nepal maile ktv ma karyabahak pm jyu le jawaf dindai gareko sune...'china le bhukampa rokna sakeko chaina, india le sakeko chaina, us le sakeko chaina, aaba hamile sakeko bhaye ta hami kaha hunthyua kaha...' back ground ma thahakka lagi raheko thiyo
      September 20 at 10:14pm ·  ·  2 people

    • Adhikari Hari त्यो लिंक share गरौ न सर ,
      September 20 at 10:16pm · 

    • विष्णु प्याकुरेल Sanchi tyo Link paaye hunthyo chha bhaney.
      September 20 at 10:17pm · 

    • Choodamani Luitel Gachhadar le ta Bhukampalai USA pathaidine re,..... Grihamantri bhayera Gachhadar nai Bhukampa sanga Tarsiye re,.... hanseko hansei hunu parne bhayo,..... hahahahhhhh
      September 20 at 10:34pm · 

    • Deepkiran Sharma सभासदहरु छन् र हाँस्न पाइएको छ।
      September 21 at 8:01am · 

    • Keshav Raj Pathak Manparika savashad vaye kura dherai auda2 aba yesto ne auna thalyo....hahahahaha...
      September 21 at 8:20am · 

    • Dipakprasad Bhattarai सभासदहरु छन् र हाँस्न पाइएको छ।
      September 21 at 8:33am · 

    • Keshav Raj Pathak Lajmardo nai vacha ke garnu....
      September 21 at 11:06am · 

    • hahaha
      September 21 at 12:00pm · 

    • Bishnu Prasai सुशिल कोइराला ले ठोकी दिये कि क्या हो?
      September 22 at 9:43am · 

    • Govinda Adhikari विचरा सुशील दा सभासदै छैनन् । भनेको भए शेरबहादुरजीले होला ।
      September 22 at 9:45am · 

    • Bishnu Prasai सुशिल दा लाई सनसद छिर्न सभासद किन चाहियो र?

No comments:

Post a Comment

Please leave your comment here