छोराछोरी र श्रीमती तीजको दर खान माइत आउने भएपछि तपाई एक्लै घर के बस्नुहुन्छ/ के पकाउनुहुन्छ यतै पाल्नोस् भनेर ससुरालीबाट कतिलाई फोन आ' होला। तीजमा लाजै नमानेर ससुराली जाने भए पनि फेसबुक र टि्वटमा त किन भनिहाल्नु भनेर चुपो लाएर बसिरहेका होलान्... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)
हुन त उखानै छ क्यारे तिजको ज्वाई श्राद्धको साला भन्ने। तै पनि यो शहरमा कतिपय बेला बडो अप्ठेरो पर्छ। बोलाउनेलाई पनि छोरी, दिखी बहिनीलाई मात्रै के बोलाउनु ? ज्वाई एक्लै पर्नुहोला भन्ने डर। ज्वाईलाई बोलाउँदा पनि के भनेर बोलाउनु। ससुरालीबाट बोलाइहाले पनि जानु नि नजानु।
हुन त उखानै छ क्यारे तिजको ज्वाई श्राद्धको साला भन्ने। तै पनि यो शहरमा कतिपय बेला बडो अप्ठेरो पर्छ। बोलाउनेलाई पनि छोरी, दिखी बहिनीलाई मात्रै के बोलाउनु ? ज्वाई एक्लै पर्नुहोला भन्ने डर। ज्वाईलाई बोलाउँदा पनि के भनेर बोलाउनु। ससुरालीबाट बोलाइहाले पनि जानु नि नजानु।
- Surendra Pandey Deepak bro ! khasma kasaile nabolayera apthyro parya vaye aaunu yaar mero ma bro-bro milera dar ko tar marm kyare...Yesterday at 1:17pm · · 3 people
- Dhadinge Subedi haaaaaaaaaaaaaaaaaaaaaaaaa
aaaaaaaaaaaaaaaaaaaaaaaaaa aaaaaaaaaaaaaaaa Yesterday at 1:19pm · - Adhikari Hari हैन मनको व्यथा कथा फेसबुक मा ओकल्नु भएको जस्तो पो छ नी सर ................ह ह ह ह ह ,Yesterday at 1:24pm · · 1 person
- Meera Amatya kya ramro story... k bho ta eutai rathk dui pngr bhyepchhi sangi jnu pren ta???Yesterday at 1:36pm ·
- Jaw Knock Raazaa श्रीमती र छोराछोरिलाई माइत पठाएर दहर को साटो एक्का बास्सा म्यारिज खाने, दारु खाने र पाए अर्कै सँग डेटिङ नै जाने नि टन्नै होलान नि ! :))Yesterday at 2:02pm ·
- Bishnu Dai sasurali lai pani ghar nai samjhiya bhai halchha. tyo pani ghar ta ho ni. budhi le matra budha ko ghar lai ghar bhannu parne, mannu parne ani budha le budhi ko ghar lai sasurali bhaner kahile jane bhaner din hernu parchha jasto malai ta lagdaina sathi hoYesterday at 2:09pm ·
- Hari Ram Paudel हैन हामी पुरुषहरु महिला नहुदैमा भात पकाएर खानै नसक्ने हो र भन्या ? त्यति कमजोर ठानेर छोरी दिया हुन् र ससुरा बा ले ....?Yesterday at 2:38pm · · 1 person
aajkal chalan todadai aayeko chha je ma pani
ReplyDelete