त्यसै त घाँटीको अप्रेसन गर्नपर्नेको पाठेघार फालिदिएर डाक्टरहरुको आलोचना भइरहेको छ। यस्तै बेलामा देशका राष्ट्रपति पनि डाक्टर, देशका प्रधानमन्त्री पनि डाक्टर भए। राष्ट्रपति मेडिकल डाक्टर, प्रधानमन्त्री इन्जिनियर डाक्टर, यस्तो बेलामा पनि देश सप्रेन अथवा विग्रियो भने देशमा कसैले आफ्नो नाम अगाडि डा. राख्दैनन् होला। डाक्टरसापहरुले यो बेलाँ देश बनाउन तिर जोड दिएनन् भने त भोलिपर्सी डाक्टर देख्यो कि मान्छेको कन्सिरीको रौं तात्ला....
- Byakul Pathak सही कुरा दीपकजी, जसरी अहीले सभासद् देख्दा मान्छेको कन्सिरीको रौं तातिरहेछ..........Sunday at 9:35pm · · 3 people
- Geo Saam तपाईं पनि भट्टराई फेरी जतियता पछी लगेर डा भट्टराई का सबै कुरा रम्र देख्ने त हैन,जतिय राज्य नेपाल म ?Sunday at 10:12pm ·
- Geo Saam डाक्टर नै डाक्टर भयको देश नेपाल डक्टर का कारण ले नै देश बिरामी भयमा डाक्टर बहिस्कार आम्दोलन गर्नु परे बिरामीले डक्टार मारेको समाचार आउन सक्छ होला है ?Sunday at 10:14pm ·
- Adhikari Suman hoho dipak vai abata ramro doctor pardhan mantri hunuvako chha des ko upachar abasse ramro hune6,vayena vane deslai ra mantri harulai aru deslai adhiya dinu parlani haha.Monday at 3:10am ·
- Om Suvedi tyaso nahola deepak ramrai hos ka dr hund asha garaun sabi ramro hunchha.Monday at 5:00am ·
No comments:
Post a Comment
Please leave your comment here