'यो संविधानसभा काम नलाग्ने भो' भन्नेहरुले अब मुखभरीको जवाफ पाउने भए - संविधानसभा उत्पादनमुलक नै छ सिर्फ यसको नाम चाहिँ संविधानसभाको सट्टा प्रधानमन्त्रीसभा बनाउनपर्छ। सविधानसभाले ३ वर्ष ३ महिनामा एउटा संविधान लेख्न पो नसकेको हो चार-चार वटा प्रधानमन्त्री त बनाइसक्यो...
- Kedar Pyakurel नाम चाहिँ संविधानसभाको सट्टा प्रधानमन्त्रीसभा बनाउनपर्छ। thik ho ni ...Sunday at 4:27pm ·
No comments:
Post a Comment
Please leave your comment here