ध्यात्तेरिका हुँदा हुँदा तिजको दर खाने कार्यक्रममा केटाहरु पनि जान थालेछन्। आज बिदाको दिन यसो भेटघाट गरौं भनेर फोन गर्या दुई जना साथीले श्रीमतीसँगै दर खाने कार्यक्रममा जानुपर्ने छ भने। समावेशीको जो जमाना छ.. (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
- Bimal Chimouriya hajuralai tijko dar khane nimta navayara ho ki kasho khub dhukha pokhnu bhayo taSaturday at 12:41pm ·
- Kedar Pyakurel श्रीमतीसँगै दर खाने कार्यक्रममा जानुपर्ने छ भने।हा हा हाहा हा हा ...Saturday at 3:31pm ·
- Harihar Parajuli श्रीमती भएकाले त श्रीमती लाने, हामी कोही पनि नभएकाले कसलाई लाने हो, दाजु .......तिजको निम्तो आयो भने.. हा ..हा.. हा..हा.. हा.....Saturday at 3:54pm ·
- Vivek Paudel Sutkeri Bida paune desh ma Tij ko Dar khana Wife sanga .. thaikai ho Deepak Sir!!!!!!!!Sunday at 10:05am ·
No comments:
Post a Comment
Please leave your comment here