(June 11, 2011 को स्टाटस)
झलनाथ, माधव नेपाल, प्रचण्ड, शेरबहादुर, रामचन्द्र मात्रै हैनछ, पाए त हामी सबलाई आफ्नै सरकार चाहिया छ। नुवाकोट देबिघाटमा भेटिएको यो बसका साहु हो कि ड्राइभर कस्को थर घिमिरे भएर होला देश हाँक्न नपाए नि गाडी त हाँकेकै छु भनेर होला गाडीमै 'घिमिरे सरकार' लेखेछन्...
विभिन्न जातिको राज्य माग भइरहेको बेला 'घिमिरे'हरुको पनि छुट्टै राज्य र तिनको पनि सरकार चाहिन्छ भएर घिमिरे सरकार लेखेको त होइन होला।
Crane लगायर उठाउनु पर्यो घिमिरे सरकार लाई अहिलेको मन्त्रिपरिशदमा गरेको परिवर्तन जस्तै अली अली पार्ट्पुर्जा फेरेर फेरि चलाऊनुपर्छ
ReplyDelete