Saturday, July 23, 2011

मन्त्री दिन्छु भनेर आफ्नो पक्षमा ?

नारायणकाजीको दिन आरैछ भनिरहेछन्-कहिले प्रचण्डले तान्याछन् उपप्रधान र गृह मन्त्रालय दिन्छु भन्याछन्। कहिले बाबुराम-वैद्यले तान्याछन् उता गए भर छैन हामीले सिपी गजुरेललाई अगाडि सारेर अत्तो थाप्छम्, हामीसँग बस्यौ भने उप र गृहमन्त्री पक्का भन्याछन्। तर मलाई काजीलाई यतै तानी उतै तानी हिस्स पार्छन् जस्तो लाछ। हुन त आफ्नातिर बहुमत पुर्‍याउन बाबुरामले नै काजीलाई मन्त्री दिन थालेसी राजनीतिमा इमान त कोसँग रह्यो र...

मलाई थाहा छैन भित्री रुपमा उनीहरुले के के सहमति गरेका छन्। तर पत्रिकामा आएका समाचारका आधारमा बाबुराम भट्टराई सम्मिलित टोलीले नारायणकाजीलाई पनि आफ्नो पक्षमा पार्न भनेर उनलाई उप प्रधान तथा गृह मन्त्रालय दिने सहमति भएछ। वर्तमान सरकारमा माओवादीको नेतृत्व महराले गरिरहेकोमा महरालाई फिर्ता बोलाएर नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा जाने भन्ने समाचार आइरहेको छ।

के धेरैले आशा गर्ने  बाबुरामले पद दिन्छु भनेर कसैलाई आफ्नो पक्षमा पार्नु हुन्थ्यो र ?



    • Sudarshan Aryal La pakka ho.
      Thursday at 10:23am · 

    • Vivek Paudel Talu ma aalu fallla jasto 6a ni ta!!!!!!
      Thursday at 12:18pm · 

    • Adhikari Hari ग्रोखे काजि ब्यापारी हुन् क्यार ,तसर्थ
      जहाँ देख्छ फाइदा त्यहाँ लम्किन्छ काइदा !

      Thursday at 2:15pm ·  ·  2 people

    • Kedar Pyakurel hahaaahaaa ....
      Ku ..... Netaharuko ...
      Lokatantrik avyass .....

      Thursday at 6:45pm · 

    • Kedar Pyakurel hahaaahaaa ....
      Ku ..... Netaharuko ...
      Lokatantrik avyass .....

      Thursday at 6:45pm · 

No comments:

Post a Comment

Please leave your comment here