Saturday, July 23, 2011

होमवर्क नसक्ने माओवादी नेताहरू

खाली, गृहकार्य नसकेर माओवादीको मिटिङ सर्यासरै गरेको सम्चार आकोआई गरेको बेला लेख्या है। कता केटाकेटीले पनि त्यो सुनेर - बेलाँ होमवर्क नसकेका माओवादी नेताहरुले जे गरे पनि हुने, तिनीहरुलाई कसैले केही भन्दैन। हाम्लाई भने होमवर्क नगरेको भनेर कति कराको' भनेर डाइलग मार्छन् कि भनेर लुकेर टिभी रेडियो सुन्न थाल्याछु म त। बिचरा माओवादी नेताहरुले झन् भुराहरुलाई बेलाँ होमवर्क गर भन्दा तिनका छोराछोरीले के जवाफ देलान्... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)



    • Ananda Shrestha समस्याबाट तत्काल राहतको उपाय -"गृहकार्य नसकेर बैठक स्थगित"
      July 19 at 10:07pm · 
    • Adhikari Hari मुत को न्यानो .....
      July 19 at 10:10pm · 
    • Nira Ranabhat ‎:D :D
      July 19 at 10:10pm · 
    • Manamohan Shrestha चोरलाई चौतारो भनेकै यहि हो मोजमस्ती गर सालेहरू तेरा भाषण सुन्ने दिन गए ।
      July 19 at 10:10pm ·  ·  1 person
    • Satya Shrestha ‎:D :D :D
      Wednesday at 8:34am · 
    • Acharya Deepak Home work bhanyaa timiharu ko jasto hoina ke, hamle padhne ta 5* hotel maa ho ni! Ani bachhaa lai jhyau laagchha ani kehi nasodhi home work garchha!
      Wednesday at 6:57pm · 

No comments:

Post a Comment

Please leave your comment here