Saturday, June 11, 2011

रामदेवको सिको कसैले गरे त हुने

नेपालमा रामदेवको योग गर्छु भन्नेहरु त धेरै नै छन् झैं लाग्थ्यो। तर धेरै मान्छेहरु मै जस्ता गफाडी रचन् कि के हो। झुक्किएर कुनै दिन योग गर्यो भने तीन महिना गफ दिने। नत्र अरु आसन भन्दा रामदेवको यो 'अनशन आशन'को जताततै चर्चा भा बेला भ्रष्टचारीलाई कारबाही होस् भन्दै खोई नेपालाँ अनशन। एक जना चिरञ्जिवी वाग्लेपछि अदालत पनि सुते झैं छ। रामदेव जस्ता कोही अनशनमा बसे केही हुन्थ्यो कि। तर बामदेवहरु धेरै भाको देशमा...

बामदेव त अहिले सुडान काण्डमा पनि आरोपित भनेर पत्रपत्रिकाले लेखिरहेका छन्। यसभन्दा अगाडि पनि एमाले र तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र बहादुर चन्द मिलेर बनाएको सरकारका बेला पनि उनलाई भ्रष्टाचार गरेको आरोप लागेको थिए। त्यसमाथि उनलाई एमाले फुटाएर माले बनाएपछि एमालेले भ्रष्टाचारी नम्बर एकको संज्ञा दिएको थियो।

वास्तवमा नेपालमा त धेरै नेता, ठूला प्रशासकहरु नै रामदेवको योगा गर्छन् क्यारे। अस्ति नै रामदेव नेपाल आउँदा योगा सिक्न भन्दै बिहान बिहान टुँडिखेलमा गएका थिए। कति त हरिद्वार पनि पुगेका छन्।


  • Yuvraj Acharya Nepal ma 80% ramdev bhakta haroo ghusyaha karmachari ra tax chhalne byapari hun jasto hami lai lagyachha. Ani kasari baschhan dharna?
    June 4 at 11:13pm ·  ·  1 person
  • Precious Friend mainly neta haru nai ho ramdev ko bhakta.....afnai khutta ma bancharo kasle hanossssss
    June 5 at 5:53am ·  ·  1 person
  • बिष्णु थापा छेत्री hahahaha kamal karte he dipak dai
    June 5 at 6:42am · 
  • Gangaram Timalsina baamdev haina daamdev ho la
    June 5 at 6:59am · 
  • Beduram Tharu भ्रष्टहरुलाई खोरमा हाल्नुपर्छ । भ्रष्ट नेतालाई छानीछानी जेलमा नहाल्ने हो भने यो देश बन्दैन ।
    June 5 at 8:06am · 
  • Raju Dahal कुरो सहि हो ।।
    June 5 at 9:17am · 
  • Battarai Hira K ko sahe hunu yastho hamro desh ma.
    June 5 at 10:03am via Facebook Mobile · 
  • Shramdip Chaulagain paribartan garna ko lagi aafaibata suru garau boss facebook ma aarulai uchalera aani aafu kehi nagarne patrakar hunu bhanda ta bekari hunu bes ho ki ?
    June 5 at 10:44am · 
  • Kedar Pyakurel 
    Bhannu matra ta ho ni !!!!!!
    Agadi sarkari patra !!!!!!!!
    Pachhadi pachhadi !!!!
    Police tantra ,,,,
    ram dev ko kaam bata ,
    ...See More
    June 5 at 11:10am via Facebook Mobile · 
  • Rishikesh Jung Shah aaj euta tv ko sms abhimat....68% le bhaneka chan nepal ma bharstachar bare bolne phrsad chin re
    June 5 at 9:54pm · 
  • Himal Neupane भष्ट्राचारको विरोधमा अनशन जारी राखेका भारतका स्वामि रामदेवले भारतले नेपाललाई दिएको विकास सहायतामा ठुलो भ्रष्टाचार भएको बताएका छन् । आज विहान पतन्जली योगपिठमा आफ्ना अनुयायीलाई सम्बोधन गर्दै रामदेवले विकास सहयतामा बढ्दो भष्ट्रचारले नेपाल संगको सुमधुर सम्बन्ध भारत सरकार आफैले विगारेको दावी आरोप लगाउनु भएको हो । नेपालको सन्दर्भ जोडिएको स्वामि राम देवको सम्बोधन भारतिय टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए ।
    June 6 at 12:01pm ·  ·  1 person
  • Bidur Khatiwada 
    अचम्म त के भनें रामदेवका नेपाली अनुयायीहरुले पनि भारतको भ्रष्टाचार विरुद्धको रामदेवको अभियानमा ऐक्यबद्धता जारी गर्दै नेपालस्थित भारतिय दुतावासमा धर्ना कसे रे, पुलिसले डन्डा लगाएर नेपाली अनुयायीलाई धपाएछ, राष्ट्रियताको चर्को कुरा गर्ने रामदे...See More
    June 6 at 12:33pm ·  ·  1 person
  • Adhikari Hari तर बामदेवहरु धेरै भाको देशमा...This word is superb
    June 6 at 2:04pm · 


1 comment:

  1. गरे त हुने नि कसले गर्छ र यहाँ सबै लाई आफ्नै चिन्ता छ

    ReplyDelete

Please leave your comment here