Saturday, June 11, 2011

झलनाथलाई हाइसन्चो

प्रधानमन्त्री झलनाथ खनाललाई अहिले सबैभन्दा हाइसन्चो भाछ रे एकजना उनका सल्लाहकारले भनेका 'कम्तिमा मन्त्री बनाइदिनु भनेर अहिले कोही भन्न आछैन नत्र दिनमा तीन चार घन्टा त मन्त्री बनाइदिनु भन्नेहरुलाई फकाउनै समय लाग्थ्यो झलनाथलाई।'

उनका सुझाव छ अब नयाँ सरकार बनाउँदा तत्काल राजिनामा गर्ने सहमति सहित लेख्नुपर्छ। त्यसोभए प्रधानमन्त्रीलाई मन्त्री बन्नेले हैरान पार्नेछैनन्..

1 comment:

  1. २ दिन भए पनि मन्त्रि बन्ने धोको हुन्छ हाम्रो नेताहरुलाई, जे गरे नि सुख हुन्न नि

    ReplyDelete

Please leave your comment here