Tuesday, March 22, 2011

सपनामा सभासदको पासपोर्ट बिक्री

एक जना साथीले बिहान पाँचै बजे पठाएको मेसेज- सभासदहरुको पासपोर्ट बेच्न राख्या पसलमा भिड थियो। सभासद गायत्री शाह र विपी यादवको पासपोर्ट बिक्री भइसक्या रहेछ। तिनको पासपोर्टमा मान्छेहरु अष्ट्रेलियता तिर उडिसक्या रहेछन्। प्रचण्ड झलनाथहर्का पासपोर्ट अलि मंहगो। डिबी कार्कीहर्काअलि सस्तो।'... यो पत्रिका पढ्ने बानीले होला साथीहरु सपना नि के के देख्छन् देख्छन् यार...
    • Siddhartha Lamichhane really ????hora bhnya yo news lai boos garnu paryoo ni sathi
      41 minutes ago · 
    • Prakash Koirala झन दिपक दाई को कलियुग का कुरा सुने पछी र देखे पछी नक्कल गर्ने क्रम म तिब्रता आएको छ । सपना पनि देख्न नपाउने त अब ।
      28 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here