Wednesday, March 23, 2011

कैशाल खेर आउने रे, अब जस्टिन बाइबर, लेडी गागालाई ल्याउने कि...

ब्रायन आडम्सपछि अब साकिरा,ब्रिट्नी स्पेयर्सहरुलाई ल्याएर रंगशालामा कार्यक्रम गरे सञ्चार माध्यम र हामी सप्पै त्यतै भुल्छम् सरकार, संविधान र शान्ति प्रकियालाई जता जे गरे नि हुन्छ भन्ने मेरो कुराको सुनुवाइ भएछ। कन्सर्ट गर्न कैलाश खेर आउने रे वैशाखमा अनि साहरुख खान र प्रिंयका चोपडा आउने भछन्। अब जस्टिन बाइबर, लेडी गागा हो कि के के जातिलाई ल्याउने काम गरे हुने जेठ १५ तिर प्रचण्ड, झलनाथ, सुवास नेम्वाङलाई अलिक सजिलो हुन्छ माग्न जाने पैसा नि देलान्..
    • Jaw Knock Raazaa शाकिरा लाई ल्याउनी Dipak Bhattarai को आइडिया त मलाई नि ठीक लागो । कुनै पाटिले आन्दोलन गर्न थालो कि कन्सर्ट राखिद्यो । को जान्छ तिन्का आन्दोलनआँ । पर्चन्ड आँफै नाच्न कुद्छन ! :)) कि लाउ माया मैतिर भन्दै ! :))
      4 hours ago ·  ·  4 people
    • विष्णु प्याकुरेल हो हो अती उत्तम भन्दा नी घोर उत्तम कुरो हो यो । यसै गरे हुन्छ । संविधान र शान्ति प्रकृया जता लगे नी भो । नेतालाइ दुबै चाहिएको भा पो ।
      3 hours ago · 
    • Kombmm Dgc hehe...
      3 hours ago · 
    • Niroj Basnett testa batama pani puri bechneka santan aaudaima kehi hune wala 6ina....yespali sambidhan banena bhane 2-4 janale jhapat khan6n...kasaile hanenan bhane ma han6u.
      2 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here