Thursday, March 24, 2011

माउवादी मजदुरकै सुरक्षा भएन

स्कूलमा सँगै पढेका एक साथी सुरुमा काँग्रेसी मजदुरमा लाथे। पछि एमाले मजदुरले तलब बढाउने भए भन्दै त्यसमा लाए। त्यसपछि माउवादीले मजदुरमा राम्रो काम गर्छ,माओवादी मजदुर भए जागिरको नि सुरक्षा जीउको नि सुरक्षा भन्दै त्यसमा लाथे। हिजो फोन गर्‍याथे-अब माउवादीमा नि बस्न नसकिने भो, प्रचण्ड,वैद्य,बाबुराम कुन पक्षको भन्दै थर्काई खान थालियो। जागिर र जीउ दुबै धरापमा पर्ला जस्तो छ। नयाँ अझ क्रान्तिकारी संगठन पाए हुन्थ्यो...कोही कोही बाँचिन्जेल क्रान्तिकारी संगठन खोजिरहने हुन्छन्।
अनि मलाई लागेको चाहिँ माउवादी मजदुरकै सुरक्षा नभए यो देशमा अरु कसको सुरक्षा होला...

No comments:

Post a Comment

Please leave your comment here