Friday, March 25, 2011

लाइभ क्रिकेट हेर्न बैंकमा

हिजो सन्ध्याकालीन बैंकको काउन्टरमा गाको एकदम भिड देखें। हतेरिका भीड रहेछ भनेर फर्कन लागेको गार्ड दाइले रोक्दै भने, 'काउन्टर खाली नै छ'। किन त यहाँ भीड भनेको अष्ट्रेलिया र भारतको क्रिकेट हेर्नेको पो भिड रहेछ। मान्छेलाई लत लागेपछि लोडसेडिङले केही नाप्दो रहनेछ....

खाने मुखलाई जुँगाले कहाँ छेक्दोरहेछ र ? यस्तै भीड हिजो टेलिभिजन पसल र सिटी सेन्टर, मलहरुमा पनि थियो रे। के गर्नु विद्युत प्राधिकरणले वत्ती नदिएपछि मान्छेहरुले एक न एक उपाय निकालिहाल्छन्।

अब बुधबार हुने भारत र पाकिस्तान बीचको खेलमा झन् के होला?

No comments:

Post a Comment

Please leave your comment here