Monday, March 7, 2011

राजाको फोटो भाको नोट भए छिटो नेपाल पठाम् है



विशेषगरी विदेश गाका साथीहरुलाई सूचना है - राजाको फोटा भाको नेपाली रुपैयाँ कसैसँग छ भने मकहाँ छिट्टै पठाइदिनु। फागुन मसान्त अर्थात आजको साता दिनपछि त त्यो पैसा जताततै चल्दैन। तपाई नेपाल फर्कदाँ चल्ने गरार त्यो पैसा सुरक्षित राख्दिरहन्छु के रे मैले।
नेपाली मिडियाहरुले यस विषयमा गर्नुपर्ने जति चर्चा किन नगरेका होलान् कुन्नि। अरुले पो तपाइहरुका ख्याल राख्दैनन् म छु नि तपाइहरुको ख्याल राख्ने...

साँच्चै पैसा पठाउन चाहनेले मलाई एकपटक जीमेलमा (rpdipakएटgmail.com) मेसेज पठाम है।  तपाइले त्यो पैसा कुनै परोपकारी काममा खर्च गर्ने भए म त्यस्को पनि व्यवस्था गरिदिन सक्छु।

2 comments:

  1. लु, समाजसेवामा लागिएछ, बधाइ छ । तर विदेशाँ भा'का नेपालीसँग नेपाली पैसो चैं कसरी होला र? हाँस्नुपर्ने कारण धेरै छन्, हाहाहा..

    ReplyDelete
  2. maile ta astinai pathai sake ni hau

    ReplyDelete

Please leave your comment here