आइफुन आइपुग्यो अम्रिकाबाट तर बुढीले गज्जप कुरा गरी, 'तैले बोकेर हिँडिस् भने धेरैले चाइनिज भन्छन् बरु मलाई दे' भनेर। मैले नि भन्दें, त्यसोभए त मैले बोक्नै परो चाइनिज भनेकै ठीक नि.. चोरहर्ले हतपति आँखा लाउँदैनन्। साँच्चै यो त लेखिहालियो, तपाइहरु कोही चोरहरु त हुनुहुन्न नि यो मेरो ब्लग हेर्ने (अझै मेरो घरतिरकै).. म राति राति हिड्दै घर फर्कन्छु...
अनि कसैले लउन मेरो यो आइफोन ३ लाई अनलक गर्न र यसलाई चलाउन पनि सिकाउन परो।
first of cong for ur iPhone, well many people think that being iPhone its a honer or something like that u know that very well.....
ReplyDeleteand dont waste your money to unlock this gadget cause they charge u 1000 rs even more so best idea it that u use net
download itunes its a free software u can find from apple.com while you download itunes you need to install it. and connect your iphone with computer and synchronize your iPhone with itunes it will work.............
http://www.rabindrarijal.com/search/label/Tech
ReplyDeletei hope that link will help to write in nepali even from iphone...
better jailbreak it ... ;)
ReplyDeleteआइडिया त खत्रा दिनु भयो है। अब बाटो कुरेर बुस्नुपर्ला जस्तो छ। हा हा हा हा हा...............
ReplyDelete