Sunday, March 6, 2011

आइफोन कसरी चलाउने


आइफुन आइपुग्यो अम्रिकाबाट तर बुढीले गज्जप कुरा गरी, 'तैले बोकेर हिँडिस् भने धेरैले चाइनिज भन्छन् बरु मलाई दे' भनेर। मैले नि भन्दें, त्यसोभए त मैले बोक्नै परो चाइनिज भनेकै ठीक नि.. चोरहर्ले हतपति आँखा लाउँदैनन्। साँच्चै यो त लेखिहालियो, तपाइहरु कोही चोरहरु त हुनुहुन्न नि यो मेरो ब्लग हेर्ने (अझै मेरो घरतिरकै).. म राति राति हिड्दै घर फर्कन्छु...
अनि कसैले लउन मेरो यो आइफोन ३ लाई अनलक गर्न र यसलाई चलाउन पनि सिकाउन परो।

4 comments:

  1. first of cong for ur iPhone, well many people think that being iPhone its a honer or something like that u know that very well.....

    and dont waste your money to unlock this gadget cause they charge u 1000 rs even more so best idea it that u use net
    download itunes its a free software u can find from apple.com while you download itunes you need to install it. and connect your iphone with computer and synchronize your iPhone with itunes it will work.............

    ReplyDelete
  2. http://www.rabindrarijal.com/search/label/Tech

    i hope that link will help to write in nepali even from iphone...

    ReplyDelete
  3. आइडिया त खत्रा दिनु भयो है। अब बाटो कुरेर बुस्नुपर्ला जस्तो छ। हा हा हा हा हा...............

    ReplyDelete

Please leave your comment here