Friday, February 18, 2011

कपालमा कालो दलम् कि के हो ?


यो असमायिक तवरले फुलेका कपालाँ कालो लगाउन्न भन्न थियो। तर आज दुई काकाबीचको वार्तालापले दल्दिम झैं लाओ। कान्छाकाका: दाइ के बुढेसकालाँ नि कपालाँ कालो लाइरा हजुरले। माइलाकाका: तेरो त भए पो लाउथिस् र तँ तालुखुइले भइस् भनेर मेरो भाको कपालाँ लाको कालोको किन रिस गर्छस्? माइलाकाकाले मलाई हौस्याछन् दले हुन्छ बाबु भइन्जेल, भोलिपर्सी तालुखुइले भएसी कालो दल्न कहाँ पाउँछस् र...( हसाँउछन् बुढाहरु)



No comments:

Post a Comment

Please leave your comment here