Monday, February 21, 2011

माइला बा बितेछन्


'बुढाले खेत बन्धके राखी रिन खोजेर छोरालाई अरप पठाए। छोराले अलि अलि बिदेशबाट पैसा पठाएपछि नातीलाई बोर्डिङमा पढाउने भन्दै बुहारी शहर गइ। छोराको कमाईले शहराँ बुहारीलाई बस्न, खान र नातीलाई पढाउन पुग्यो कि पुगेन कुन्नि। यता घरतिर छोराको पैसा त आएन बरु बुहारीको के के खवर आयो। बिरामी बुढाले उपचार नपाएर भन्दिन मन सारै दुखाएर ज्यान फालेका हुन्' केही दिन अगाडि श्रीमान गुमाएकी गाउँले माइली आमासँग कुरा गर्ने मौका मिल्यो। ...(गाउँको खवर।)

No comments:

Post a Comment

Please leave your comment here