Friday, February 18, 2011

देको उपहार लिन भन्दा रोज्न झन् गार्हो रैछ

सँधै अरुले जे उपहार दिन्थे, त्यही लिइन्थ्यो र धेरैजसो के दिया होला यस्तो बरु यो किन्ने पैसा दिया भए कति राम्रो चिज किनिन्थ्यो भनेर कुरा काटिन्थ्यो। अस्ति एक मित्रले '२० डलर सम्मको सामान नेपालको कुनै सपिङ अनलाइनबाट तपाइले छान्नु र इमेल गर्नु मेरो तर्फबाट उपहार' भन्याछन्। तर अहँ अहिलेसम्म केही छान्न सक्याछैन, यति दोमन त बिहे गर्न केटी छान्ने बेलाँ नि भाको थिएन...
हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....

No comments:

Post a Comment

Please leave your comment here