Wednesday, February 9, 2011

१९ अर्ब घाटा र १४ घन्टा लोडसेडिङ त्यस्सै हुन्न


विद्युत प्राधिकरणले बिजुली नदिए पनि सबै जस्ता ठूला नेताहरुलाई गाडी दिएको छ शहरमा चल्ने मध्येका सबैभन्दा महंगा महंगा। जिल्लामा पनि तिन्का कार्यकर्ताले प्राधिकरणको गाडी मात्र चढ्दैनन्,नेता गाबेलाँ जलविद्युत विद्युत आयोजना भाठाउँमा गर प्राधिकरणकै खर्चमा भोजभतेर नि गर्छन्। हुँदा हुँदा प्राधिकरणले हिजो मन्त्रीको बिदाईमा पाँच तारे होटल अन्नपूर्णमा गर कक्टेल भोज दे'छ र बील मध्यमर्स्याङ्दीले भर्ने भ'छ। त्यस्सै १९ अर्ब घाटा र १४ घन्टा लोडसेडिङ हुन्छ र...

No comments:

Post a Comment

Please leave your comment here