Wednesday, February 9, 2011

माने यार मन्टेश्वरी खोल्नेहरुलाई

माने यार यी मन्टेश्वरी खोल्नेहरुलाई। वसन्त पञ्चमीका दिन तीन वर्षकी छोरी लिएर गाका आफन्तलाई २० हजार भर्ना फि र ८ हजार मासिक फिमा फसाएछन्। बाउलाई जति पिर भए नि  छोरी भने दंग छे। स्कुलबाट २५ रुप्पै जति पर्ने खेलौना कार र चकलेट दिएर घर पठाएछन्। स्कूलले खेलौना र चकलेट दियो भन्दैछे। 'स्कूल दानी होइन नानी, तेत्रो फिस लिनेले खेलौना दिनदिनै दिए नि केही हुन्न। तेरै बाउको पैसा हो' भनेर फुच्चीलाई कसरी बुझाउनु...

No comments:

Post a Comment

Please leave your comment here