Wednesday, February 9, 2011

कुट्नेको समस्या समाधान हुने भएपछि...


ल झलनाथले बिताए। बिबिसी नेपाली सेवामा भनेको सुन्नुभो - 'जुन मान्छेले मलाई झापड हाने, ती मान्छेले झापड हानेर आज मलाई बालुवाटार पुर्‍याइदिए। मैले त उनलाई धन्यवाद दिएको छु। म रेग्मीलाई आव्हान गर्छु कि आउनुहोस् मसँग बसेर गफ गर्नुहोस्। तपाईंका समस्या केही छन् भने म समाधान गर्न सहयोग गर्छ।' प्रमले नै यसो भनेपछि समस्या समाधान गर्न के गर्नुपर्दोरहेछ भन्ने त बुझ्नुभो होला। तपाई हामी समस्या हुनेहर्ले बुझेर विचार गरेर अगाडि बढ्नुपर्ने स्थिति आएन त ? खनालको भनाइका कारण अरु नताले कुटाई नखाउन् मेरो कामना ...

No comments:

Post a Comment

Please leave your comment here