Monday, February 28, 2011

राष्ट्रपतिको सवारी

अफिबाट सँगै निस्केको साथीले हिजो पठाको मेसेज बल्ल आज यसबेला आछ - 'तँ त मस्तिले घर पुगिस् होलास् नि। म त कुबेतबाट फर्केका राष्ट्रपतिको सवारी मार्गमा परेर ४५ मिनेट जति भयो ट्राफिकमा फसेको।' मैले नि खुच्चिङ भनेर रिप्लाई गर्दिएँ। जहिले नि राष्ट्रपतिले शासन लिए देशको हालत सप्रिन्थ्यो भन्छ अब छोड्ला नि आँफै परेसि त्यसो भन्न...

राष्ट्रपतिले शासन लिएर मुबाइल नेटवर्क सप्रिन्न होला त।

No comments:

Post a Comment

Please leave your comment here