Sunday, January 16, 2011

मौसमले च्यालेन्ज

साथीभाइहरु नि आँफैले रउसी-वियर फेक्ट्री वा रेष्टुरेन्ट खोले झै गर्छन् यार। मानौं मैले रउसी खाइदिए तिन्को व्यापार व्यवासाय बढ्ने झैं गरी। दिन यसो बादलिनै नहुने जो पनि मौसमले च्यालेन्ज गरो 'केही गरौं' भन्छन्। मौसमले जति सुकै च्यालेन्ज गरे पनि मैले च्यालेन्जर पिउन्न क्यारे..सक्छौ भने तिम्हर्ले नि नपिओ...तिम्रै हितका बात हुन्।
    • Jaw Knock Raazaa त्यै त समस्या छ भन्या । रौसी जाडालाई बना भे गर्मिमा चाँही किन खान्छन त । उत्तिकै बिकेकै हुन्छ त । बहाना हो खानलाई । हामी नखानेलाई चाँही के के न अपराध गर्याजस्तो स्पष्टिकरण दिदै हैरान । :))
      8 hours ago ·  ·  3 people
    • Rajen Subedi रऊसी भन्या के रच दिपक सरले त खुब मन पर्छ भन्नु हुन्थ्यो पोहोर सालसम्म त, आज्कल पच्न छोडेछ कि कसो?
      7 hours ago ·  ·  2 people
    • Gaurab Luitel pine k liye sirf bahana chahiye.
      about an hour ago · 

No comments:

Post a Comment

Please leave your comment here