Sunday, January 16, 2011

पैसा फाल्न मनाहि छ




मानिसको बानी नै यस्तै हो कि के हो जहाँ जे नगर भन्यो त्यही गर्ने। लुम्बिनीको यो शान्ति दीपको फोटो ठूलो गराएर हेर्‍यो भने देखिन्छ। शान्ति दीपमा पैसा नफाल्नु भनेर लेखेको। तर यहाँ पैसा फाल्न तछाँड मछाँड हुँदोरहेछ धेरैजसो। लाइनमा कुरेरै भए पनि पैसा फाल्दा रहेछन्...
    • Sarad C Aryal Samatera godnu Parne janawar haru lai.....
      January 4 at 2:57pm ·  ·  1 person
    • Jaw Knock Raazaa बालखाँ खोपी खेल्थ्यो होला बाका इस्टकोटाट पैसो ल्यार । अहिले त्यो छेउमा लेख्या पढ्न जानेन होला के गरोस् । :))))
      January 4 at 3:00pm ·  ·  4 people
    • Peshal Joshi हो भन्या त्यही मोराहरु ... सडक बालबालिकाहरु ले "भोक लाग्यो दाई पैसा दिनु न" भनेर रोएको देख्यो भने - सब नाटक हो भन्दै बास्तै नगरि हिड्छ
      January 4 at 3:02pm ·  ·  3 people
    • Dinesh Raj Gyawali Tyo board hataayera yahaa poisa chadhaanu hola bhanera lekhe samasya samaadhan hola ki :)
      January 4 at 3:23pm ·  ·  4 people
    • Shiva Gyawali khai bord ta katai dekhiyen aaimaiketahati sanga gaiyo tyaha paisa 6iraye dharma hun6 vane 1 palta mai 6iraidiye sabaile syabasi diye ma pani lau aba jiwanma kehi hun6 ki vaner makhkhai pare....kareeb 4 barsha pahile ko kuro..
      January 4 at 3:24pm ·  ·  1 person
    • Samir Khanal mitra tanpaile chain ra phalnubhayena ni ki phale pachhi padhnuu bho ,,, aru le jhain <<<<<<<,
      January 4 at 10:26pm · 
    • Dipak Bhattarai ‎@Samir मैले फालिन है। सत्य।
      January 5 at 12:55pm · 
    • Peshal Joshi शिव जि को कुरा सुन्दा के लाग्यो भने : हामी नेपाली हरु खोप्पी खेलेर हुर्केक हौ । अनि यसो कतै घुम्न निस्किदा हात मा coin छ र अफ्टेरो ठाउँ देख्यो भने खोप्पी खेल्न रहर गर्दा रैछौ क्यारे । पशुपती नाथ मा पनि पूर्व ढोका तिर पनि खोप्पी खेल्ने ठाउँ छ नि
      January 5 at 1:08pm ·  ·  4 people
    • Rajen Subedi नेपालमा धार्मिक र पर्यटकिय क्षेत्रहरुमा खोप्पी खेल्ने व्यबस्था छ आजकल । नेपालीहरु खोप्पी खेल्न आतुर हुन्छन भनेर नै त्यस्तो व्यवस्था गर्देको होला नि, यसो गर्‍यो भने त आन्तरिक पर्यटकबाट नि टन्नै लाभ हुने भयो होइन र? पसुपती, स्वयम्भु, पोखराको डेविस फल जतासुकै त्यस्तो व्यवस्था छ । कोही कोहिले त १-२ पटक्मा छिराउन सकेनन भने ट्राइ गर्दा गर्दा धेरै नोक्सानी नि व्यहोरेका छन नि, बाहिर भन्दैनन र पो
      January 5 at 1:27pm ·  ·  1 person
    • Ananda Manandhar j nagurnu bhanchha nepali tahi chahi garchha.
      January 6 at 10:28am · 

No comments:

Post a Comment

Please leave your comment here