Sunday, January 16, 2011

अनमेल जोडी

मेरो स्टाटस पहिलेदेखि फलो गरिरहेकाहरुका लागि मात्र है:
भाले पोथी नमिलेर टेन्सन भाको खरायाहरु अन्त दे'र त्यस्को टेन्सनबाट मुक्ति मिल्याथ्यो। खरायो पाल्नलाई बनाको खोर त्यस्सै खाली राख्न भन भनेर कुखुरा ल्याएर पाल्न थाल्या। साथीभाइको सदिच्छाले यसपटक कुखुराको भाले पोथी नै ल्याको हो। तर भाले छिप्पिएको र पोथी भर्खरैकी परिछे। पोथीलाई डसेर हैरान पारेको छ मोरो भालेले...। एउटा ज्ञान प्राप्त भयो: संसाराँ जोडी भनेको मान्छेको मात्र नमिले नि हुनेरहेछ
    • Rajendra Aryal jado ma soup banauna kaam lagaye bhai go ni....
      January 3 at 2:49pm · 
    • Santosh Raj Pandey ali badhi bho sir.............
      January 3 at 2:49pm · 
    • Kul Prasad Pandey testai ho deepak dai, tara bidambana chahi k bhane yeta tira ta pothi le bhale lai dasne gareko dherai dekhna painchha.
      January 3 at 2:50pm · 
    • Ganesh Baniya Aja kuro napayara bhanne hamile bujheko abastha ho.
      January 3 at 2:51pm ·  ·  2 people
    • Dipak Bhattarai ‎@ Santosh सरी है! संसाराँ जोडी भनेको जे को नि मिल्नपर्छ जस्तो लाग्यो। अपवादाँ मानिस बाहेक...
      January 3 at 2:53pm ·  ·  8 people
    • Jaw Knock Raazaa खोइ दाजै, मैला अधिकारबादिले मार्लान है । अन्तकाले सम्म बिरोध गर्दा त क्यै भेन, बेली भाउजुले घराँ भात नि दिनुभेन भने जाडाँ डेढ पिलेट म म ले चलाऊनु पर्ला है । :))
      January 3 at 2:54pm ·  ·  4 people
    • Tara Thapa Magar उल्टो परे छ नी बरै पोथी ठुलो भ'र भालेलाई डस्नु पर्ने......, नभए एसो गर्नुस्स दिन दशा हेरेर मार हान्नु पर्‍यो बरु चौता बनाउन र खान बेलैमा आइदिम्ला नी हुन्न र ??
      January 3 at 3:31pm · 
    • Saraswati Thapa Dipak timilai nai kina yesto parchha ha ?
      January 3 at 3:57pm ·  ·  1 person
    • Janak Poudyal Jaat Janako ho ki??
      January 3 at 4:09pm · 
    • Ujwal Ojha यो पत्रकारको जातै यस्तै हो । कुनै पनी कुराको चियो र चर्चो गर्ने । ल यहि कुरालाइ हेरौँ न काम नपार के को भाले पोँथीको पाक कृडा हेरेर बसी राको होला
      January 3 at 4:14pm via Facebook Mobile ·  ·  6 people
    • Tara Thapa Magar बुढो बैश लागेर होला पत्रकार जिउ लाई ,,,,,,,
      January 3 at 4:16pm ·  ·  2 people
    • Pravash Dhungana kya jhokki bhale rahechha ta. hahaha!
      January 3 at 4:58pm · 
    • Khadka Shiba ha ha ha ha ..............
      January 3 at 5:09pm · 
    • अमृत भान्जाभाई same same dipak "patrakar"jastai he he h
      January 3 at 5:34pm · 
    • Keshav Koirala 'Alles Nichtsnutz' guff ho ki sanchai ho? yasto kura ta tapain lai matrai garna kina aaunchha kunni? Khuswant Singh banne vichar chha ki kya ho Nepal ko? :)
      January 3 at 7:07pm · 
    • Sanjeev Sharma मै‌ले पढेको तपाइको खरायो सम्बन्धी status मा पछिल्लो पटक तपाइले खरायोको भाले र पोथी दुवैको व्यवस्था गरिसक्नु भएको थियो । फेरी अहिले आएर कुखुराको अनमेल विवाहको बारेमा कुरा गर्दै हुनुहुन्छ । अब दुवै थरी जीवको प्रजनन क्षमतामा तपाइको हस्तक्षेप भयो कि जस्तो लाग्दै छ है सर । हास्नु पर्ने ........बाँकि तपाइकै जिम्मा ।
      January 3 at 10:43pm ·  ·  6 people
    • Dipak Bhattarai ‎@Sanjeev खरायोको समस्या भाले पोथी नमिलेर सँधै रहिरहेको थियो। पहिला एक जोडी भनेर लगेको कि भाले भाले कि पोथी पोथी परेछन्। थप लगेको पनि उही ती पुरानै लिङ्गीय परेछ। घरमा तीन वटा खराए भए तर ती तिनवटै कि त पोथी थिए कि भाले। तिनबाट सन्तानोत्पादन भएपछि तिनीहरुलाई आफन्तल दिएर पार पाइएको थियो। अहिले कुखुरा ल्याउँदा भाले पोथी मिलाएर ल्याएको हो। तर ठूला साना परेछन् र भालेले हैरानी गरेको हो। हा हा हा...
      January 4 at 9:00am ·  ·  2 people
    • Keshav Koirala 'Alles Nichtsnutz' Hoina yo nepali ma lekhiyeko kuro fone/blackberry ma padhna mildaina?
      January 4 at 9:04am · 
    • Gokarna Khatiwoda patrakar le pashupalan garna thalepachhi yestai ho bhai.
      January 4 at 10:35am · 
    • Biwash Nawaraj tyo ta swavabikai ho ni !!
      January 4 at 10:53am · 
    • Keshav Upadhyaya मलाई त दिपक दाईले भारत भ्रमनाट ल्याको मर्दाङ्गी वापस गर्ने औषधी त्यो भालेले खाए जसो लाग्यो है । हा हाहा ।
      January 4 at 11:01am ·  ·  1 person
    • Joys Deep मुलुकी ऐन को अनमेल विवाह गराउने महल अनुसार अनमेल विवाहको लमी र बन्दोबस्त गरेको अभियोगमा तपाईंलाई ६ महिना देखी २ बर्ष सम्म कैद र २ हजार देखी ५ हजार सम्मा जरिबना किन नगर्ने ?
      January 4 at 11:23pm ·  ·  3 people
    • Ghimire IGhanashyam Tyo bhalelai yeso yeauta virus lagaidim
      January 6 at 6:08pm · 
    • Sunwar Pradip Kumar N1H1
      January 7 at 3:58pm · 
    • Surya Shrestha hahaha pothilae sauta hali dinu parchha jasto 6.hehe.....
      January 7 at 4:28pm · 
    • Sunwar Pradip Kumar tyo paani euta ramro kaida ho.
      January 7 at 4:38pm · 

No comments:

Post a Comment

Please leave your comment here