Sunday, January 16, 2011

दिल्लीमा ठगिदा

दिल्लीमा होटल 'मौर्य' मा बसेका थियौं। तीन दिनको बसाइमा १५ सय IC मा पहिले ट्याक्स नलिने सहमति भएको थियो। तर हिड्ने दिन ट्याक्स नदिई हुँदै हुन्न भन्यो। खोइ अस्ति सहमति गरेको मान्छे भनेको त। त्यो घरमा छ, फोनै उठाउँदैन भन्छ। ट्याक्स नतिर्ने भनेको झगडामा उत्रियो। बेकाराँ डेढ सय IC बढी तिरेर होटलट मुक्ति मिल्यो। दिल्लीआँ नि ठगी हाले..
    • Dinesh Acharya ‎- कर छल्नेहरु समाजका शत्रु हुन ! भ्रष्टाचारी हुन । त्यो् नेपालका हुन की भारतका । दिपक'ब्रो ले नै यही गर्न खोज्यारेछन । धन्न देशभक्त भारतीयले लिएरै छाडेछ । धन्य ..!
      January 4 at 5:14pm ·  ·  8 people
    • Ujwal Ojha मरेको एक जना धोतीले जीउदो 10 जना नेपालीलाई ठग्छ भनेको यहि हो भिनाजु । अस्ती बचेको नेपाली ई आज ठगीइ हाल्यो नी !
      January 4 at 5:36pm via Facebook Mobile · 
    • Murari Raj Mishra मरेको मधिसेले त ज्यूंदो नेपाली ठग्छ भने ज्यूंदो मधिसेले त झन नठग्ने कुरै भएन नी...
      January 4 at 6:22pm ·  ·  2 people
    • Dipak Bhattarai ‎@Dinesh, मैले कर छल्न खोजेको थिइन। ट्याक्स त्यही पैसामा जोड है भनेको थिएँ। उसले पहिले स्वीकार गरे पनि पछि छुट्टै ट्याक्स लाग्छ भनेर जब्बरजस्ति गरेको हो। अर्को कुरा ट्याक्स तिरेपछि मलाई बील चाहियो भनें। उसले बिल दिन असाध्यै धेरै आनाकानी गर्‍यो। मेरो रेल छुट्ने हतार भइसकेको थियो। त्यसैले बिल लिन पनि नभ्याइक हिडन् पर्‍यो।
      January 5 at 9:05am ·  ·  4 people
    • Keshav Raj Paudel Delhima ta bus bata utre dekhi thagna suru hunchha. malai ta buspark mai Rs.5 bhanera bathroom gako ta pharkanda ta Rs.15 ho bhanera pelna thalyo. Dherai bolyo bhane kutla bhanne darle Ic 15 nai die. yo pohorko kura. IC 15=24 Nc, yaha majjako nasta hune thio bhanera ajhai chuckchuk lagchha. yo 2 years pahila ko kura ho.
      January 5 at 12:13pm · 
    • Ramhari Gautam कस्ता कस्तालाइ थाङ्नामा सुताउन सक्ने दिल्लीको तागतको पूर्व अनुमान गर्न नसक्नु तपाइँहरूकै कमजोरी हो, दीपक सर ।
      January 5 at 12:14pm ·  ·  3 people
    • Boz Baral Come on Dipak ji, if you like to avoid paying tax (like in Nepal which perhaps is your habit) then where will you get the money to develop the country, foreign aid? Every sensible and civilised person MUST pay tax and AVOID paying bribes, not the other way round, then only you can expect all the infra-structures made for you!
      January 5 at 2:01pm ·  ·  1 person

No comments:

Post a Comment

Please leave your comment here