Wednesday, December 8, 2010

सबै हुलाकीहरु

नेपालाँ त्यस्सै गणतन्त्र आएको होइनर'च। नेपालका प्रधानमन्त्री, मन्त्रीहरु विदेशट फर्किँदा विदेशीले चिन्ता व्यक्त गरेका छन् भन्थे। पूर्व राजा ज्ञानेन्द्र शाह नि भारतट फर्किएर भने 'भारतीय मित्रहरु चिन्तित छन्'.. अरु नेताजस्तै हुलाकी भनेर फर्किएछन् ज्ञानेन्द्र शाह नि। नेपालाँ हुलाकी भन्दा माथि जान सक्ने कोही रहेनच। सब बराबर... सब बराबर

Yesterday at 10:33am · ·
    • Nirajan Sinkhada Niran Just Like "All Animals are equal but some animals are more equal than others"
      Yesterday at 10:36am · · 2 peopleLoading...
    • नेपाली बाबु हैन दिपक जी तपाइ भ्रममा हुनुहुन्छ या तपाइ सत्यलाइ छोप्ने प्रयास गर्दै हुनुहुन्छ । यदी यसो हो भने तपाइ गलत भो नी । हुलाकी भन्दामाथि जान नसक्ने नेता होइन की हुलाकीको स्तर भन्दा माथि जान नसक्ने पत्रकारहरुको जमात बढ्या जस्तो छ । पत्रकारहरुको अपेक्षाको उत्तर हो राजा ज्ञानेन्द्र शाहको । जस्तो प्रश्न त्यस्तै उत्तर नी ।।
      Yesterday at 11:19am · · 8 peopleLoading...
    • Rajan K. Shakya
      प्रश्न कर्ताले कस्तो उत्तर सोध्यो, भन्ने मा नै उत्तर पनि योजना गरिएको त हुन्छ अर्को शब्दमा, प्रश्नमा नै उत्तर कस्तो आउछ निर्भर हुन्छ तर नेताहरुलो चाला त हुलाकि नै बन्नु हो यो त बिगतले देखाएको नै छ। जवाफ बोकेर आउनु मा नै के के न गरे भनि तहल्...का कोकोहोलो मच्चाउने मनोरोगले राजनिति बदल्छु भन्नु वा राजनिति आफ्नो पक्षमा पार्छु भन्नु हुलाकि मानसिकता नै हो।

      तर पत्रकारले अब सोध्ने प्रश्नको सूचि परिबर्तन नगरिनहुने चाहि देखिन्छ।
      See More

No comments:

Post a Comment

Please leave your comment here