Wednesday, December 8, 2010

जाडो बढ्यो काठमाडौंआँ

जाडो बढेको पक्का भो। केटाकेटीमा मल बोक्दा सड्किएको कम्मरको नसा आजट दुख्न थाल्यो। आज बिहान Khagendra Lamichhane ले स्कुटराँ अफिस ल्याए। पछाडि बस्नेको त चिसोले त्यो हाल भयो भने मोटरसाइकल चढाउनेहरुको के हाल होला। समवेदना है मित्रहरु। आफू सधै गाडीमा हिड्ने भर मोटरसाइकलवालहरुको पीडा थाहा थिएन नि। गाडी भन्या माइक्रा र ठूला बस है, फेरि बधाइ दिनुहोला...

Monday at 4:06pm · ·
    • मेरो नाम सुजु गाडी भन्या माइक्रा र ठूला बस ho hai hamro pani.
      Monday at 4:14pm ·
    • Aakash Regmi Chettri गाडी भन्या माइक्रा र ठूला बस है??????
      Monday at 4:15pm ·
    • Saroj Babu Tiwari दीपक दाई गाडी (माइक्रा र ठूला बस ) मा चड्ने को पिडा पनि त गाडी मा चड्ने लाई थाहा हुन्छ नी कार्यालय समयमा भनेको बेला गाडी पाईदैन पाइए पनि भिड ले गर्दा चढने सकिन्न चडीहाले पनि कोचाकोच र बाटो को जाम ले गन्तब्य मा पुग्दा जिउ त थकित भैसक्छ.
      Monday at 4:21pm ·
    • Bhanu Bokhim केटाकटीमा मल बोकेको कुरा सुन्दा आज काठमाण्डौमा बसेपनि पहिले गाउँमै बस्ने हो कि भन्ने भान भो । त्यो गाउँमा तीन पाने कटुवा भन्ने यौटा दरिलो कोदोको झोल पाइन्छ । त्यसलाइ दैनिक सेवन गरेमा दुखाइ कम भएको महशुष गर्नुहुन्छ भन्ने भानु बोखिमको ठम्याइ छ । हा हा हा
      Monday at 4:26pm · · 2 peopleLoading...
    • Ikhalu Ramesh Gelal tara jhanera matra hai....
      Monday at 4:58pm ·
    • Gaurab Luitel आज कम्मर मात्र सड्कीयो । भोलि के के मात्र सड्केको सुन्नु पर्ने हो ।
      Monday at 5:10pm via Facebook Mobile ·
    • Sushil Shrestha jhandu balm lagaunus hai sir,,,,,,,,
      Monday at 8:16pm ·

No comments:

Post a Comment

Please leave your comment here