Friday, December 10, 2010

रिन तिर्नलाई आर्टिकल खोज्दै

आफूले लेखेका कुनै लेख रचना वेवसाइटमा कतै छ कि भनेर खोजिराछु। आजभोलि अनलाइन बस्नै हुँदैन त मान्छेले लि‌ङ्क पठार, यो मेरो पढ्नुस् है भन्न थालिहाल्छन्। आफ्नो नि पाइयो भने तिन्लाई पनि च्याटाँ आउनासाथ लिङ्क पठार पै‌चो तिर्न परो नि। अर्काको रिन खार मर्न त भएन नि...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

 · 
    • Bhojendra Basnet haha
      12 minutes ago · 
    • Roshan Dahal malai jastai boring va ho tapai lai pani?-????
      9 minutes ago via Facebook Mobile · 
    • Prajjwal Chapagain आफ्नो नि पाइयो भने तिन्लाई पनि च्याटाँ आउनासाथ लिङ्क पठार पै‌चो तिर्न परो नि। अर्काको रिन खार मर्न त भएन नि...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
      8 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here