Monday, December 13, 2010

कहाँ आसान्ज कहाँ दीपक

मान्छेकै दिमाग भएर क्यार्नु? कहाँ आसान्जको दिमाग कहाँ दीपक भट्टराईको दिमाग। कहाँ अम्रिकाको हजारौं गोप्य केवल पनि ह्याक गर्न सक्ने आसान्ज दिमाग कहाँ छिमेकीको वाइफाइको पासवर्ड पनि पत्ता लाउन नसकेर सुबिसुको केबल नेटले धोका दिँदा छटपटिएर बस्ने दीपकको दिमाग...सबैको दिमाग एउटै छैन र पो संसार रमाइलो भा...

Dec 11,2010 at 10:11am ·  · 
    • Khem Raj Ghimire heheheh........what a comparison deepak ji.........
      Yesterday at 10:44am · 
    • Bhuwan Raut same problem ................... mero chhimeki le chai mac nai halechha ba.
      Yesterday at 10:59am · 
    • Arjun Subedi तर ठिक उल्टो, छिमेकीहरुले हाम्रो वाइफाइको पासवर्ड चोरेर चलाइदिदा रैछन। नेट नै यति सुस्त छ कि कुरै नगरौं। यो छिमेकी भन्ने जातै त्यस्तै, 'नभएर पनि नहुने, भएर पनि दिग्दार !'
      Yesterday at 11:15am ·  ·  1 person
    • Ram Baral अर्जुनजी का छिमेकी असल रहेछ्न वाइफाइ मात्र use गर्ने रहेछ्न । यसरी एउटै router share हुँदा तपाईंको कम्प्युटरको डाटा पनि share हुन सक्छ र खरलप्पै पारिदेलान फेरी !
      Yesterday at 11:22am · 
    • Arjun Subedi यस्लाइ छिमेकीले चलाउन नमिल्ने बनाउन के गर्नुपर्छ हो सर ?
      Yesterday at 11:26am · 
    • Ram Baral वाइफाइ को चोरी बाट बच्न वाइफाइको पासवर्ड २,३ दिनपछी परिवर्तन गरिराखौ । पासवर्ड जहिलेपनी मिक्स capatal letter+sign+number मा राख्ने गरौ । कसैको नाम तथा छोराछोरिको नाम मा पासवर्ड राखेमा चोरी हुने सम्भावना धेरै हुन्छ ।
      Yesterday at 11:30am ·  ·  4 people
    • Bhuwan Raut ‎@arjun - MAC filter garnus....... aafno laptop / pc ko mac router ma add garnus
      Yesterday at 11:31am ·  ·  1 person
    • Hari Gajurel waifai chorna na sake pani wife chorna sakannu na vai gayo ni ta?
      Yesterday at 5:15pm · 
    • Dinesh Acharya uuffsss - कहाँ दीपक भट्टराईको दिमाग ?
      Yesterday at 5:47pm · 
    • गगने गंण्गने 
      आफैत भट्टराइ जी, अझै म त के भन्छु भने भाट्टराइ,हामीहरु जुलियन असाङे जस्ता दिमागी बन्न नसक्नुमा हाम्रै आमा बाउ को दोष् होला!के गर्नु त्यो बेलां त स्कुल जान्न भनेर मरिहत्ते लडीबुडी खेल्या होनी हैन? जबर्जस्ती पिटीपिटी पठायो पढ्न के गर्ने, स्कु...See More
      Yesterday at 6:50pm · 
    • Prajjwal Chapagain सबैको दिमाग एउटै छैन र पो संसार रमाइलो भा...
      Yesterday at 7:09pm · 
    • Bhojendra Basnet Hack try ta marnu bha ra6 ni.
      23 hours ago · 
    • Ghimire IGhanashyam WIFI PASSWORD chornu pardaina, sano idea le chalauna sakincha. Tesko laagi hami sanga training lina Copenhagen aunus Dipak Ji.
      21 hours ago · 
    • Bhuwan Raut ‎@ghimire - घिमिरे सर कुनै कुराको तालिम त यहि दिदा नि हुन्छ नि।
      11 hours ago · 
    • Ghimire IGhanashyam Bhuwan@Nepal ma Mero Security kashle dincha?

      Ma tephainko ICET related ko Security dina sakchu tara aaphanoo dina sakdina.?
      11 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here