Wednesday, November 24, 2010

देश निर्माणको जिम्मा सिमेन्टले ल्यारचन र नेताहर्लाई मस्ती

नेताहर्ले देश विकास निर्माणाँ किन ध्यान नदिया भन्ने त बल्ल पत्ता लाएँ। नेपाली टिभीहर्मा शक्तिमान, अम्बे, निर्माण, मारुती, शालिमार के के जाति सिमेन्टका विज्ञापन हेरेको सबैले देश निर्माणको जिम्मा अब यो सिमेन्टलाई भन्दै भव्य शहर, पुल, महलहरु देखाका-देखाइ गर्दारचन्। देश निर्माणको जिम्मा सिमेन्ट कम्पनीहर्ले लिएसी नेताहर्लाई केको टाउको दुखाई। हेर्या हो टिभीआँ सिमेन्टको विज्ञापन ?....
    • Lenin Banjade हेहे, बुढाले हँसाउन खोजे है ।
      November 24 at 1:52pm · 
    • Aakash Regmi Chettri घुमाई फिराई तपैले पनि सिमेन्ट कै बिज्ञापन गर्न थाले जस्तो छ नि दिपक जी
      November 24 at 2:20pm · 
    • Bigyan Sharma अब लेनिनको जोकको ठाउ दिपक जिले लिदैछन । सावधान लेनिन ।
      November 24 at 2:42pm · 
        • Jeevan Subedi झारफूक गर्ने विद्या सिकेर ठूलो धामी झांक्री वन्न रहर लाग्यो ।
          November 25 at 12:51pm · 
        • Ram Baral ‎@ jeevan ji haaaaaaaaaaaaaaahhhhhhhhhhhhha aajako ekantipur here jasto 6a,,, tyati Thulo pani bannu pardaina . ali ali janne vaya pug6a sir...


No comments:

Post a Comment

Please leave your comment here