Wednesday, November 24, 2010

90 रुपैयाँमा माना एक मकै

लउ सन्जयलिला भन्सारीको फिलिम आयो भन्दै एउटालाई लिएर गुजारिस हेर्न सिटी सेन्टर गाको।
टिकटैआँ  नै सात सय खर्च भओ।
भुट्या मकैलाई पर्नेभन्दा १० गुना पैसो तिरेर नखाने विचार्ले हाफटाइममा चुपचाप सिटाँ बसिराथें। बर्बाद पार्दिए नि... इन्टभलाँ त रेष्टुरेन्टाँ झै मेनु लिएर सिटसिटाँ सोध्न आउँदो रच।
यताउतिकाले भटाभटी अर्डर गर्न थाले। कस्तरी फसियो भने माना एक मकैलाई ९० रुप्पैयाँ किनियो। यिनीहर्ले पैसा कमाउन कति सम्म जानेका हुन्...
अर्काको पैसा उड्दा त हाँसो लाओ होला हैन...

2 comments:

  1. यत्रा ७-७ सय तिरे फिमिल हेर्न मुन्ट्या हौ तो स्वादै । गएजाओस्, यत्रैसिति । आफूलाई त पैसा न सैसा, टिकी ट्याँस् ट्याँस् ।

    ReplyDelete
  2. भुटेको भट्मास र मही भाको भए त गज्जब हुने रहेछ !

    ReplyDelete

Please leave your comment here