Tuesday, September 21, 2010

फल खान नजानेसी....

एभोकाडो भन्ने जातको फलको नाम खुब सुने नि खान पाइयाथेन। आज भाटभटेनी जाँदा बुढीले सोधी के हुन् यी भनेर बाठो हुँदै तीन्टा लिएर आएँ करिब डेड सय रुप्पेमा। खाने तरिका था'थेन। चक्कुले काटेर भित्रको डल्लो फालेर खान थालेको राम राम कति तितो हो? बोक्रैसहित खान नहुने जात हो रच कि बा नपाकेर हो...तीन चम्चा चिनी हालिसके‌ मुखाँ तितो अझै गाछैन.....

No comments:

Post a Comment

Please leave your comment here