Tuesday, September 21, 2010

कति टिभीआँ एउटै नेताको अनुहार....

पार्टीको आन्तरिक मिटिङ होस् कि विभिन्न पार्टीका नेताहरुबीच वार्ता। मिटिङ सकिन के लाको हुन्छ दुई/तीन जना नेताहरु हतारिँदै बाहिर निस्कन्छन् र टिभी क्यामेराँ फर्केर फलाक्न थाल्छन् -यसो भयो उसो भयो भन्दै। ती नेताहरु न पार्टीका प्रवक्ता हुन् न शीर्षस्थ। कति प्यारो भाको यार टिभी तिनीहर्लाई। हामीलाई भने सँधै एउटै नेता मात्र ट...िभीआँ कराएको देख्दा टिभी नै फोर्दिम झै‌ भइसक्यो। आफ्नै पैसा पर्‌या भर मात्रै हो नत्र...

No comments:

Post a Comment

Please leave your comment here