Tuesday, September 21, 2010

ज्ञानेन्द्रलाई सजिलै भच

कुमारीको दर्शन गर्न हनुमानढोका जाँदा ज्ञानेन्द्र शाहलाई सुरक्षा दिन सकिन्न भन्दै सर्कारले ९ जीवित कुमारीहरुको नै निर्मल निवास पुर्याइदिएछ। शाहको विभिन्न मन्दिरहरु घुम्ने विशेषै रुचि देखिन्छ। मलाई त डर लाइराच कतै भोलिपर्सी ज्ञानेन्द्रले पशुपतिनाथ, जानकी मन्दिर, मनकामना, लुम्बिनी दर्शन गर्न जाने भन्दा सर्कारले हैन सुरक्षा दिन सकिन्न भन्दै त्यहाँका मुर्ति नै निर्मल निवास नै पुर्याइदिन्छ कि। शाहका मुर्तिमा विशेषै रुचि थियो रे भन्ने नि केटाकेटीआँ सुनेको...

No comments:

Post a Comment

Please leave your comment here