Tuesday, September 21, 2010

छोरीको प्रयोग...

'चार कक्षामा पढ्ने छोरीले साबुन र फेसवास छोडेर क्लोजअप टुथपेस्टले पुरै अनुहार धुन थालिछ,' साथीले तलाई हाँस्नुपर्ने कारण हुनसक्छ भन्दै मेसेज पठाछ -'स्कूलमा विज्ञान पढाउने मिसले नयाँ नयाँ प्रयोग गरेरै वैज्ञानिकहरुको जन्म भएको हो प्रयोग गर्न डराउन हुँदैन भन्दै उक्साइरहेका छन् रे'...

No comments:

Post a Comment

Please leave your comment here