Monday, September 20, 2010

कति थप्या बैंक मात्र....

विदेशाँ कति हुन्छन् बैंक अनि कति बैंक उद्‍घाटन गर्न प्रधानमन्त्री आँफै जान्छन् ? नेपालाँ 'क'श्रेणीका बैंक मात्र २९ ओटा पुगिसके। प्रमले आजै कमर्ज एन्ड ट्रस्ट बैंकको उद्‍घाटन गरे। विकास बैंक भन्ने 'ख'श्रेणीका बैंक त ५० नाघिसके क्यारे। बैंक मात्र कति बढाको हो। कुनै बैंक पैसा मात्र उठाएर भागे भने क्यार्ने हो ? बैंकको शाखा ...पो थुप्रो हुने होला र बैंकै मात्र बढार क्यार्ने...

No comments:

Post a Comment

Please leave your comment here