Monday, September 6, 2010

राष्ट्रिय स्वाधिनताका लागि सहयोग स्वीकार्छम् ...

माउवादीले कुन दिन सबै टेपहरु बन्द गर्दिन्छ देशमा अनि थाहा पाउँछन्? कहिले शक्तिखोर टेप ल्याछन्। कहिले खन्ना गार्मेन्टको टेप ल्याछन्। कहिले चाइनिजसँग वार्ताको टेप ल्याछन्....महराले नि किन कुरा चपाई चपाइ बोलिराहा होला 'मेरो नै बोली हुन सक्छ भन्दै।' सिधै भन्दिए भैहाल्यो नि। मेरै हो- पार्टीको लागि, नेपाली जनताको मुक्तिका लागि र राष्ट्रिय स्वाधिनताका लागि हामीले देशी र विदेशी मित्र शक्तिको सहयोग स्वीकार गर्छौ‍...


No comments:

Post a Comment

Please leave your comment here