Tuesday, September 7, 2010

माइक्राँ कोच्चे हुन्छ सौना लिन पर्दैन

धन्न यो पसिना निकाल्न सौना,ज्याकुजी के के मा हो जान पर्दैन आफूलाई। अफिसट घर जाने बेलाँ सुन्धाराट सामाखुशी जाने माइक्रोबसाँ चढ्छु। १२ जना चढाउने अनुमति पाएका माइक्रोमा धेरै होइन त्यही ३५ जना जति भइन्छ। ठमेल नपुग्दै पसिनाले निथ्रुक्क। जीउ पनि मालिस हुन्छ चारैतिरको घचेटाघचेटले। घर पुग्दा अलि खराब हुने भनेको जुत्ता मात्र हो। सौनाको पैसा जोगिइदियाछ माइक्राले...(हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा...)

No comments:

Post a Comment

Please leave your comment here